Advertisement
Advertisement

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया द्वारा छात्रवृत्ति प्रदान 

Advertisement
Advertisement

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया द्वारा छात्रवृत्ति प्रदान 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ” भन्ने मुल नारा लिएर सन् २०१६ मा स्थापित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले रामेछाप जिल्लाको ८ वटै स्थानीय तहका प्रत्येक स्थानिय तह वाट २/२ जना गरि १६ जना गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक छात्रवृत्ति वितरण गरेको छ।

“प्रवासी एकता आजकाे आवश्यकता ,सामाजिक सेवामा हाम्रो प्रतिबद्धता। दुर्गम र शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोगार्थ” भन्ने उद्देश्यले सन् २०१९ मा रामेछाप सम्पर्क समितिले दोलखा समाज दक्षिण कोरिया र सिन्धुपाल्चोक समाज दक्षिण कोरिया संग सहकार्य गरेर मङ्गोलियन हार्ट सांगीतिक धमाका २०१९ कार्यक्रम भब्यताका साथ सम्पन्न गरि कार्यक्रमबाट आएको नाफावाट १५ लाख रुपैयाँ रामेछाप सम्पर्क समितिले सबैको सरसल्लाह र छलफलबाट उक्त रकम मुद्दति खातामा जम्मा गरि कोष निर्माण गरि उक्त रकमबाट आउने बार्षिक ब्याजले रामेछाप जिल्लाको प्रत्येक स्थानीय निकायको दुई जनाको दरले कक्षा 3 देखि 12 सम्मको विधार्थी लाइ प्रत्येक वर्ष प्रत्येक बिधार्थी लाइ रु १० हजारको दरले जम्मा एक लाख साठी हजार रुपैया छात्रवृत्ति प्रदान गर्दै आएको छ।

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर विद्यार्थीहरुलाई स्थानिय तहबाट नै सिफारिस गरी ८ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरि सन् २०२० देखिनै र रवि प्रताप घिषिङ अध्यक्ष हुने बेला देाखिनै हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आइरहेको अध्यक्ष नबिन श्रेष्ठले बताए।

संस्थालाइ नेपालमा बिधिवत रुपमा दर्ता गर्नका लागि रामेछापका कोरिया रिटर्नि अग्रजहरु लागिरहेको र छिट्टै दर्ता हुने बताउँदै संस्थालाई यहाँसम्म ल्याउन संस्थाका सल्लाहकार अग्रजहरु एवं पुर्ब अध्यक्षहरुको महत्वपूर्ण भुमिका रहेको र यस अभियानमा साथ,सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ समृद्ध देश निर्माणको मुख्य आधार रहेको सार्वजनिक शिक्षा निशुल्क, गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि राज्यलाई खबरदारी गर्ने र आगामी दिनमा पनि सक्दो सहयोगको काम गर्दै जाने संस्थाका अध्यक्ष श्रेष्ठले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका रामेछापी बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोपमा समेत सहयोग गर्दै आइरहेको सन् २०१६ मा स्थापित संस्थाले अहिले आफ्नो चौथो कार्यकाल पुरा गर्दैछ संस्थापक अध्यक्ष गोबिन्द गौतम हुँदै लगातार दोस्रो भिम खड्का, तेस्रो कार्यकालका लागी रबि प्रताप घिसिङले नेतृत्व गरेको संस्थाको चौथो अध्यक्ष नविन श्रेष्ठ छन्।

पाचौ कार्यसमिति सलनालमै गठन हुन पर्नेमा विभिन्न कारणवस नभएतापनि अब भने छिट्टैनै अधिवेशन गरेर नया जुझारु कार्यसमिति चयन हुने रामेछाप सम्पर्क समितिले जनाएकोछ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×