Advertisement
Advertisement

अगष्ट २० मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया एवं सम्मान कार्यक्रम 

Advertisement
Advertisement

अगष्ट २० मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया एवं सम्मान कार्यक्रम 

विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता” मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गत वर्ष डिसेम्बर मा स्थापित गण्डकि समाज  दक्षिण कोरियाले अगष्ट २० तारिख आइतबारका दिन मध्यान्ह १२ बजे नेपाल थाइ रेष्टुरेन्ट देङ्देमुन (गेट न २ र ३ को बीचमा) मा अन्तरक्रिया एवं सम्मान कार्यक्रम गर्ने भएको छ।

   ” प्रवासी भुमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता ” भन्ने मुलभुत उद्धेश्यका साथ प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बाह्य क्षेत्रमा परिचित गराउन प्रदेश भित्रका जिल्लाहरुलाई सामुहिक रुपमा ऐक्यबद्ध गरी ” गण्डकी प्रदेश समाज दक्षिण कोरिया ” नामक सामुहिक सँस्थाको आवश्यकता महसुस गरी विभिन्न छलफल मार्फत गत बर्ष डिसेम्बर २५ तारिख वृहत भेला गरेर प्रथम अधिवेशन सम्पन्न गरेको थियो। आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै आइरहेको समाजले आफ्नो संस्थागत गतिविधिलाई थप जागरुक र चलायमान बनाइरहन स्थापना कालदेखि हालसम्मको गतिविधि बारे स्पष्ट गर्दै आगामी कार्यदिशा बारे छलफल गरि कार्यक्रम मार्फत् राय, सुझाव र सल्लाह संकलन गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो।

 गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्लाका अध्यक्ष सहित कार्यसमिति परिवार , सल्लाहकार समूह , बौद्धिक र प्रबुद्ध वर्गलाई समेट्दै आगामी कार्ययोजना तय र तर्जुमा गरिने हुदा गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्धारा आयोजित उक्त अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा विभिन्न कामको सिलसिलामा कोरियामा रहनु भएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु लगायत विभिन्न संघ संस्थाहरू र सङ्गठनमा आवद्ध संस्था प्रमुख तथा प्रतिनिधि, बुद्धीजिबी, व्यवसायी, पत्रकार, विधार्थी सम्पुर्णको गरिमामय उपस्थितिको लागी सादर निमन्त्रणा गरेको आयोजकको तर्फबाट महासचिव बिदुर शर्माले Bishalaawaj.com लाइ बताउनुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×