Advertisement
Advertisement

खेलकुद

कोरियामा “गण्डकी भलिबल कप २०२४” मे १२ हुने

कोरियामा “गण्डकी भलिबल कप २०२४” मे १२ हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
बोम्जन गुरुङ:कोरिया स्थित गण्डकी प्रदेश समाजले आउँदो मे १२ मा मैत्रीपूर्ण "गण्डकी कप भलिबल प्रतियोगिता २०२४" आयोजना गर्ने भएको छ । समाजले "स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना दुई टिमलाई जनही ४/४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक श्रवण श्रेष्ठले जानकारी...
बेलवारी फुटबल क्लव दोश्रो याङ्सान फुटसल प्रतियोगिता चुम्न सफल

बेलवारी फुटबल क्लव दोश्रो याङ्सान फुटसल प्रतियोगिता चुम्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ्य अनुशासन र गतिशीलता प्रवासमा नेपालीहरू बीचको एकता" भन्ने मुल नारा लिएर याङ्सान नेपाली फुटबल क्लबको आयोजनामा   मार्च ३१ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा सम्पन्न “2ND YANGSAN FUTSAL TOURNAMENT 2024” बेलबारी फुटबल क्लबले सुवन एनफसि लाइ ट्राइ बेकरमा पराजित गर्दै चुम्न सफल भएको छ। प्रतियोगितामा विजेता टिम बेलबारी एफसि र उपविजेता टिम सुवन एनफसि लाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिएको थियो । यसैगरी अन्य विधातर्फ बेलबारी एफसि का खेलाडीद्दय सबिन बिडारि उत्कृष्ट खेलाडी तथा सोनम चाम्लिङ उत्कृष्ट गोलकिपर र  सुवन एनफसि का खेलाडी सुवास जेआर र ग्रिन नेपाल एफसिका खेलाडी प्रयुस आलेले ८/८ गोल गरि  प्रतियोगिता भरिकै धेरै गोल गरि हाइ गोल स्कोरर घोषणा भइ लाइ  जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफ...
जेजुमा हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी तिब्र 

जेजुमा हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी तिब्र 

खेलकुद, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष सहयोगार्थ फेब्रुअरी ११ तारिख,जेजुदोको Astar Hotel मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ को तयारी तिब्र रुपमा अघि बढिरहेको छ। कार्यक्रम स्थल Astar hotel “मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा सबैको रोजाईमा पर्न सफल चर्चित गायक उर्गेन दोङको विशेष प्रस्तुति रहने छ। खगेन मोक्तानले सन्चालन गर्ने कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार उर्गेन दोङको साथमा गायिका रिचा ब्लोन तामाङ, कलाकार प्रतिग्या लामा स्थानिय कलाकारहरु मनिस लिम्बु,प्रेम सङ्कर,आक्साङ शेर्पा, सागर,रुपक ...
म्यान अफ दि म्याच आकाश चन्द लाइ कोरिया बाट रबिन र अमृतले रु. तिस हजार दिने

म्यान अफ दि म्याच आकाश चन्द लाइ कोरिया बाट रबिन र अमृतले रु. तिस हजार दिने

Breaking News, खेल, खेलकुद, जानकारी, भर्खरै
विशाल आवाज:आइसिसी यू-१९ विश्वकप क्रिकेट अफगानिस्तान विरुद्ध नेपालको खेलमा नेपालका लागि पाँच विकेट लिएर आजको प्लेयर अफ दि म्याच हुन सफल खेलाडि आकाश चन्दलाइ दक्षिण कोरिया वाट रविन रिजाल र अमृत चौधरीले रु तिस हजार दिने भएको छ। नेपाल शुक्निरबारको निर्णायक खेलमा अफगानिस्तान विरुद्ध १ विकेटको जित निकाल्दै नेपाल यू-१९ विश्वकप क्रीकेटको दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गरेको छ।  म्याचमा आकाश चन्दको उत्कृष्ट खेल हेरेर दक्षिण कोरिया वाट सानै भएपनि आफुहरुले खेलाडीको हौसला स्वरूप सकेको साथ सहयोग गरेको रविन रिजालले वताएका छन्। नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो । समूह 'डी'बाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ...
नेपाल फुटबल महासङ्घ कोरिया को अध्यक्षमा पुन: ब्रो तमु सर्वसम्मत चयन 

नेपाल फुटबल महासङ्घ कोरिया को अध्यक्षमा पुन: ब्रो तमु सर्वसम्मत चयन 

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
विशाल आवाज:नेपाल फुटबल महासङ्घ कोरिया को आइतबार सउलको दोङ्देमुन स्थित निक ट्राभल को हलमा सम्पन दोश्रो अधिबेशन बाट ब्रो तमुको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएको छ। "प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवस्यकता " भन्ने मूल नाराका साथ स्थापित नेपाली फुटबल क्लबहरुको छाता सस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसन तिन सदस्यिय निर्वाचन मण्डल कमिटिको सरोहरमा सम्पन्न भएको हो। केन्द्रिय अध्यक्ष ब्रो तमूको सभापतित्वमा राज थापाले सन्चालन गरेको‌ अधिवेशन बाट पुन ब्रो तमुको अध्यक्षतामा दक्षिण कोरियामा रहेका सबै क्षेत्रलाई समेटेर १५ सदस्य कार्यसमिति चयन गरिएको हो‌। दोश्रो अधिबेशन वाट ब.उपाध्यक्षमा हेमन्त गुरुङ(ख्याङ्साङ्गनाम्दो क्षेत्र ),उपाध्यक्षमा बिक्रम गुरुङ(छल्लानाम्दो क्षेत्र), महासचिवमा राज थापा श्रेष्ठ (छन्छनबुक्दो क्षेत्र),सचिवमा निरज जंग कार्की (छल्लाबुक्...
प्रथम किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिता 2023 को उपाधि Friend Football Club ले चुम्न सफल

प्रथम किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिता 2023 को उपाधि Friend Football Club ले चुम्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेलकुद
" प्रबासम़ा युवा एकता स्वास्थ्यको लागि खेलकुद " भन्ने नाराका साथ Gimhae Veteran Football Club ले प्रबासी भुमी दक्षिण कोरियाको इतिहासम़ा पहिलो पल्ट आयोजना गरेको किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि फ्रेण्डस फुटबल क्लबले उचाल्न सफल भएको छ l आइतबार दक्षिण कोरियाको दक्षिणी भेग किम्हे शहरम़ा आयोजना गरिएको फुटसल प्रतियोगिताम़ा 8 वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो l उक्त फुटसल प्रतियोगिताको पहिलो सेमी फाइनलम़ा डेउ फुटबल क्लबलाई पराजित गरि Sangdong football club फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलम़ा Eonyang football club लाइ पराजित गरि Friend football club ले फाइनल भिड्न्त पक्का गरेको थियो l फाइनल भिड्न्तम़ा Friend football club ले Sangdong football club लाइ एकतर्फी रुपमा ( 0 - 7 ) एकको बिरुद्ध 7 गोल गरि बिजयी हासिल गरेको थियो l बिजेता टिम Friend football ...
पहिलो “NRNA Korea Futsal कप 2023” भब्यताका साथ सम्पन्न

पहिलो “NRNA Korea Futsal कप 2023” भब्यताका साथ सम्पन्न

Breaking News, अन्तराष्ट्रिय, खेल, खेलकुद, समाचार
पहिलो “NRNA Korea Futsal कप 2023” भब्यताका साथ सम्पन्न विशाल आवाज: गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ नोभेम्बर २६ तारिक कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal कप 2023” सफलता पुर्वक सम्पन्न गरेको छ। दक्षिण कोरियाको उत्तरी भेग ख्याङ्गी प्रान्तको सउल ओईजम्बु मंगोल्सा स्थित सिन्हान कलेजको फुटसल मैदानमा आयोजना गरिएको प्रथम NRNA फुटसल कप 2023 को उपाधि फारन फुटबल क्लबले चुम्न सफल भएको हो। बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको प्रतियोगितामा २४ फुटबल टिम सहभागी रहेको थियो ।प्रतियोगिताको सेमी फाइनलम़ा " ए " पोलबाट हाप्तोक फुटबल क्लबले नाम्याङ्ग ह्वासाङ्ग फुटबल क्लबलाई शुन्य को बिरुद्ध तिन गोल गरि फाइनल प्रबेश गरेको थियो भने " बि " पोलबाट सेमीफाइनलम़ा फाजु फुटबल क्लबलाई एक को बिरुद्ध दुई गो...
दोश्रो अन्याङ ब्रदरहुड टूर्नामेंटको बिजेता ग्रिन नेपाल एफसी, उपबिजेता तमू धीं बुसान एफसी

दोश्रो अन्याङ ब्रदरहुड टूर्नामेंटको बिजेता ग्रिन नेपाल एफसी, उपबिजेता तमू धीं बुसान एफसी

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
  दोश्रो अन्याङ ब्रदरहुड टूर्नामेंटको बिजेता ग्रिन नेपाल एफसी, उपबिजेता तमू धीं बुसान एफसी अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाको अभिन्न अंग EONYANG YOUTH CLUB द्वारा आयोजित दोश्रो EONYANG BROTHERHOOD FUSTAL TOURNAMENT 2023 को उपाधी ग्रिन नेपाल एफसी ले जित्न सफल भएका हुन् । 16 टिम सहभागी EONYANG Brotherhood Fustal Tournament को फाईनलमा ट्रफिको लागि ग्रिन नेपाल एफसी र तमू धीं बुसान एफसीले प्रतिस्प्रधा गरेका थिए , Pole "B" बाट सेमिफाइनलमा निकै कडा प्रतिद्वोन्दी गिम्हे यूनाइटेड एफसी लाई हराउँदै ग्रिन नेपाल एफसीले फाईनलको यात्रा तय गरेको थियो भने Pole "A" बाट उल्सान एफसी लाई पछि पार्दै तमू धीं बुसान एफसी फाइनल प्रवेश गरेको थियो । अहिले सम्मकै ब्यबस्थित र समयमै सम्पन्न भएको उक्त Tournament मा उपाधीको लागि तमू धीं बुसान एफसी र ग्रिन नेपाल एफसी बिचको खेल 5 बजे सुरू भएको थि...
कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको “Billiards Snooker Tournament” को उपाधी

कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको “Billiards Snooker Tournament” को उपाधी

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
  कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको "Billiards Snooker Tournament" को उपाधी बोम्जन गुरुङ /बिशाल आवाज:कोरिया स्थित तमू धींले आयोजना गरेको "Billiards Snooker Tournament" को उपाधी कृष्ण क्षेत्रीले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी होम विष्टलाई फाईनलमा सिधा दुई सेटको स्थितिमा विष्टलाई पाखा लगाएका क्षेत्रीले उक्त उपाधी हात पार्दै नगद बिस लाख कोरियन वोन सहित आकर्षक ट्रफी प्राप्त गरेका हुन् । सो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न होम विष्टले दश लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने सर्वाधिक स्कोर (लगातार ३६ अङ्क) गर्दै प्रथम स्थान हासिल गरेका कृष्ण क्षेत्रीले नै दुई लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । संस्थाका खेलकूद संयोजक ब्रो तमू (कृष्ण) को संयोजकत्वमा सञ्चालित उक्त प्रतियोगितामा जम्मा ६४ जनाले...
अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा 

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा  विशाल आवाज:"शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद" मुल नारा लिएर कोरिया स्थित तमू धीं को आयोजनामा नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा हुन गइरहेको “Billiards Snooker Tournament” को अन्तिम तयारी पुरा भएको छ। नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको प्रतियोगिता पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सर्वाधिक स्कोर गर्ने एक खेलाडीलाई २ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण प...