Advertisement
Advertisement

प्रथम किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिता 2023 को उपाधि Friend Football Club ले चुम्न सफल

Advertisement
Advertisement

” प्रबासम़ा युवा एकता स्वास्थ्यको लागि खेलकुद ” भन्ने नाराका साथ Gimhae Veteran Football Club ले प्रबासी भुमी दक्षिण कोरियाको इतिहासम़ा पहिलो पल्ट आयोजना गरेको किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि फ्रेण्डस फुटबल क्लबले उचाल्न सफल भएको छ l

आइतबार दक्षिण कोरियाको दक्षिणी भेग किम्हे शहरम़ा आयोजना गरिएको फुटसल प्रतियोगिताम़ा 8 वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो l उक्त फुटसल प्रतियोगिताको पहिलो सेमी फाइनलम़ा डेउ फुटबल क्लबलाई पराजित गरि Sangdong football club फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलम़ा Eonyang football club लाइ पराजित गरि Friend football club ले फाइनल भिड्न्त पक्का गरेको थियो l

फाइनल भिड्न्तम़ा Friend football club ले Sangdong football club लाइ एकतर्फी रुपमा ( 0 – 7 ) एकको बिरुद्ध 7 गोल गरि बिजयी हासिल गरेको थियो l

बिजेता टिम Friend football club ले नगद 10 लाख वान सहित तर्फी मेडल र् प्रमाण पत्र हासिल गरेको थियो भने उप बिजेता Sangdong football club ले नगद 7 लाख वान तर्फी मेडल र् प्रमाण पत्र प्राप्त गर्यो l उक्त फुटसल प्रतियोगिताको सर्बोकृस्ट खेलाडी Sangdong football club का शिव थापा,उच्च गोलकर्ता Friend football club का मिलन राई ( 13 गोल )र उत्कृष्ट गोलकिपर Friend football club का ग्यालजेन लामालाइ घोषित गरिएको थियो l उत्कृस्ट विधाहरुलाई उत्कृस्ट ट्रफि प्रदान गरिएको थियो l

कार्यक्रमको समापन समारोहम़ा प्रमुख अतिथि नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो तमु,गैर आवासिय नेपाली संघ NRNA बुसान शाखा पूर्व अध्यक्ष सानु राज मगर समाजसेबी / गायक हेमन्त गुरुङग , तामांग घेदुङ्ग संघ बुसान शाखाका अध्यक्ष सोम योन्जन ,आन्याङ्ग नेपाली समाजका अध्यक्ष भुवन, तमू धि बुसान शाखाका अध्यक्ष गीता सिंह गुरुङ्ग र् अन्य संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

अन्तम़ा फुटसल प्रतियोगितालाइ सफल बनाउन आर्थिक भौतिक रुपमा सहयोगी दाताहरु, रेफ्रीहरु ( निर्णायक मण्डल ), मिडिया पार्टनर Bishalaawaj.com , जनआवाज online. Com, प्रायोजक एभरेस्ट रेस्टुरेन्ट एण्ड बार किम्हे, यूटुबर भिडियो पार्टनर Shambhu dhimal र् स्वयम सेवक सम्पूर्णलाइ आयोजक कमिटिका संयोजक पूर्ण तामांगले धन्यबाद ज्ञापन गर्नु भएको थियो l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×