Advertisement
Advertisement

पहिलो “NRNA Korea Futsal कप 2023” भब्यताका साथ सम्पन्न

Advertisement
Advertisement

पहिलो “NRNA Korea Futsal कप 2023” भब्यताका साथ सम्पन्न

विशाल आवाज: गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ नोभेम्बर २६ तारिक कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal कप 2023” सफलता पुर्वक सम्पन्न गरेको छ।

दक्षिण कोरियाको उत्तरी भेग ख्याङ्गी प्रान्तको सउल ओईजम्बु मंगोल्सा स्थित सिन्हान कलेजको फुटसल मैदानमा आयोजना गरिएको प्रथम NRNA फुटसल कप 2023 को उपाधि फारन फुटबल क्लबले चुम्न सफल भएको हो। बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको प्रतियोगितामा २४ फुटबल टिम सहभागी रहेको थियो ।प्रतियोगिताको सेमी फाइनलम़ा ” ए ” पोलबाट हाप्तोक फुटबल क्लबले नाम्याङ्ग ह्वासाङ्ग फुटबल क्लबलाई शुन्य को बिरुद्ध तिन गोल गरि फाइनल प्रबेश गरेको थियो भने ” बि ” पोलबाट सेमीफाइनलम़ा फाजु फुटबल क्लबलाई एक को बिरुद्ध दुई गोल गरि फारन फुटबल क्लबले फाइनल भिड्न्त सुरक्षित गरेको थियो lफाइनलको अत्यन्तै प्रतिस्पधात्मक भिड्न्तम़ा हाप्तोक फुटबल क्लबलाई शुन्य को बिरुद्ध दुई गोल गरि फारन फुटबल क्लबले बिजयी हासिल गरेको थियो l

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २०लाख कोरियन वोन प्रदान गरिएको थियो l यसैगरी सेमिफाइनलमा पुग्ने २ टीम ह्वासाङ्ग नाम्याङ्ग फुटबल क्लब र फाजु फुटबल क्लबले समेत नगद तिन / तिन लाख वन र ट्रफि प्राप्त गरेका थिए।अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको उत्कृष्ट खेलाडी हाप्तोक फुटबल क्लब जर्सी नम्बर 8 का सुनदेव लिम्बु, सर्वाधिक गोलकर्ता फारन फुटबल क्लब जर्सी नम्बर 11 का लुकास लामा ( 11 गोल ),उत्कृष्ट गोलरक्षक फारन फुटबल क्लब भुवन जंग कार्कीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित १/ १ लाख कोरियन वोन र अनुशासित टिम ग्वाङ्गजु ( छल्लानाम्दो ) लाई १ लाख कोरियन वोन सहित ट्रफी प्रदान गरिएको थियो।

फाइनलको अन्तिम समापन समारोहम़ा गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्यव परिषद केन्द्रिय अध्यक्ष बिनोद कुवर, केन्द्रिय सचिब जुनु गुरुङ्ग गैर आवाशिय नेपाली संघ कोरिया अध्यक्ष बिपिन कुमार गुरुङ्ग, सल्लाहकार लक्ष्मी लामा गुरुङ्ग, नेपाल फुटबल महासंघका अध्यक्ष ब्रो तमू, नेपाली जनप्रगतिशिल मंच कोरियाका अध्यक्ष ईश्वर कठायत, सहजकर्ता फुटबल प्रतिनिधि मदन दुलाल, राज थापा र अन्य संघ संस्था प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो lएनआरएनए कोरियाको महासचिव कार्यक्रमको सन्चालन प्रशान्त राज बानियाले सन्चालन गरेको फुटसल प्रतियोगितालाइ सब्य भब्य रुपमा सफल बनाउन सहयोगी दाताहरु KME Korex Remittance, GKS Korea टेलीकम पार्टनर, JB Bank, Shilla Nepali Indian Resturant, Hanpass Remittance स्टलबाट सेवा प्रदान गरेको थियो ।

 हाल सम्मकै प्रतियोगिता हरु मध्ये एकदमै सभ्य र भव्य भएको र तोकिएको पुरस्कार राशी हरु पनि समयमै उपलब्ध गराएको बताउदै खाना व्यवस्थापन पुजा लक्ष्मी रेस्टुरेन्ट दोंग्देमुन सउल, मिडिया सहयोगीहरु फोनिज कोरिया डट नेट, बिशाल आवाज डट कम, जन आवाज अनलाइन डट कम, नयाँ दैनिकी, कामदार दैनिक लगायत आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्नु हुने सम्पुर्ण दक्षिण कोरिया बासि हरुलाई आयोजकको तर्फबाट अध्यक्ष बिपिन कुमार गुरुङ्गले धन्यबाद ज्ञापन गर्नुका साथै आगामि दिन हरुमा पनि सकरात्मक साथ सहयोगको अपेक्षा गरेको जनाएका थिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×