Advertisement
Advertisement

नेपाल फुटबल महासङ्घ कोरिया को अध्यक्षमा पुन: ब्रो तमु सर्वसम्मत चयन 

Advertisement
Advertisement

विशाल आवाज:नेपाल फुटबल महासङ्घ कोरिया को आइतबार सउलको दोङ्देमुन स्थित निक ट्राभल को हलमा सम्पन दोश्रो अधिबेशन बाट ब्रो तमुको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएको छ।

“प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवस्यकता ” भन्ने मूल नाराका साथ स्थापित नेपाली फुटबल क्लबहरुको छाता सस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसन तिन सदस्यिय निर्वाचन मण्डल कमिटिको सरोहरमा सम्पन्न भएको हो। केन्द्रिय अध्यक्ष ब्रो तमूको सभापतित्वमा राज थापाले सन्चालन गरेको‌ अधिवेशन बाट पुन ब्रो तमुको अध्यक्षतामा दक्षिण कोरियामा रहेका सबै क्षेत्रलाई समेटेर १५ सदस्य कार्यसमिति चयन गरिएको हो‌। दोश्रो अधिबेशन वाट ब.उपाध्यक्षमा हेमन्त गुरुङ(ख्याङ्साङ्गनाम्दो क्षेत्र ),उपाध्यक्षमा बिक्रम गुरुङ(छल्लानाम्दो क्षेत्र), महासचिवमा राज थापा श्रेष्ठ (छन्छनबुक्दो क्षेत्र),सचिवमा निरज जंग कार्की (छल्लाबुक्दो क्षेत्र) कोषाध्यक्षमा मिन आले मगर (ख्याङ्गिदो क्षेत्र),सह कोषाध्यक्षमा राज कुमार सुनुवार (छुन्छनान्दो क्षेत्र) यसै गरि सदस्यहरुमा मदन दुलाल(ख्याङ्गिदो क्षेत्र),नरेश शिरिष मगर (गजेदो क्षेत्र),कमल पुडासैनी (छल्लानाम्दो क्षेत्र),.सरोज अधिकारी (छन्छनबुक्दो क्षेत्र ),बिधान राई ( थेगु क्षेत्र),युमेश गुरुङ (छन्छननाम्दो क्षेत्र),अमित योङहाङ लिम्बु (छल्लाबुक्दो क्षेत्र ),तेजु गुरुङ (ख्याङ्साङ्गनाम्दो क्षेत्र) चयन भएका हुन्।

दक्षिण कोरियाको बिभिन्न क्षेत्रमा छरिएर रहेका सम्पूर्ण नेपाली फुटबल कलबहरुलाई एकताको शुत्रमा गासी सस्थागत विकास र फुटबल खेलाडीहरुको हकहित र आगामी दिनमा नेपाली फुटबललाइ अझ व्यवस्थित गर्दै लानु पर्ने कुरा ब्रो तमुले पुन अध्यक्षमा निर्वाचित हुनुभएपछि व्यक्त गर्नुभयो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×