Advertisement
Advertisement

कोरियामा “गण्डकी भलिबल कप २०२४” मे १२ हुने

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरिया स्थित गण्डकी प्रदेश समाजले आउँदो मे १२ मा मैत्रीपूर्ण “गण्डकी कप भलिबल प्रतियोगिता २०२४” आयोजना गर्ने भएको छ । समाजले “स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले बताए ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना दुई टिमलाई जनही ४/४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक श्रवण श्रेष्ठले जानकारी दिए ।

स्थापनाकाल देखि परोपकारी कार्यमा आफ्नो दरिलो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन प्रायोजन, सहप्रायोजन र सौजन्यको निमित्त विभिन्न व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी व्यक्ति र शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा गरिएको समाजका महासचिव विदुर शर्माले स्पष्ट पारे ।

गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाहरु मात्र नभई अन्य कोरियास्थित अन्य संघसंस्थाहरुसँग उत्तिकै सहयोग र भरपूर समन्वय गर्दै आइरहेको गण्डकी प्रदेश समाजद्धारा आयोजित उक्त “गण्डकी कप भलिबल प्रतियोगिता २०२४” मा टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन रहेको र टिम दर्ता अन्तिम मिति ०५ मे अप्रिल २०२४ सम्म कायम गरिएको छ । प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

सम्पर्कको लागिः
श्रवण कुमार श्रेष्ठ ०१०-९८६७-३३५० (खेल संयोजक)
देवि गौतम ०१०-५५७४-३५५८
किसन पौडेल ०१०-२५४९-४४९०
खेम थापाः ०१०-७३५६-९६६५
कुमार गुरुङ ०१०-५६८३-६३९८
निर्मला नेपाली ०१०-९८३१-९७१०
केदार गौतम ०१०-९१४६-५५३२

रकम संकलनको लागि :
KEB HANA BANK
155-910046-74404
건더기 프러데스 서마즈 코리아

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×