Advertisement
Advertisement

Day: २४ चैत्र २०८०, शनिबार १२:०२

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’ क्षेत्रीय कमिटी तेश्रो अधिबेशन भोलि हुदै

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’ क्षेत्रीय कमिटी तेश्रो अधिबेशन भोलि हुदै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’क्षेत्रीय तेश्रो अधिबेशन भोलि अर्थात् अप्रिल ७ तारिख आइतबार का दिन दोङ्देमुन  स्थित नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा  दिउसो १२ बजे हुने भएको छ।   दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य ३ ओटा साखाको अधिबेशन सफलताका साथ सम्पन्न भइसकेको छ। नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया केन्द्र लगायत सवै शाखा हरुले कोरियामा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रियाकलापमा अगाडि बढ्ने वाचा सहित अघि वढिरहेको छ। अप्रिल ७ तारिखमा हुन गैरहेको नेपाली जनप्रगतिशिल मन्च (सउल ) तेस्रो क्षेत्रीय अधिवेशनमा प्रगतिशील बिचार र आस्था भएको जनयुद्द र माओवादिको इतिहासलाई सम्मान गर्...
दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रम हुने

दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रम हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
नेपाली नयाँ बर्ष २०८१ को अवसर पारी दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रमको आयोजना गरिएको छ । वैशाख १ अर्थात् अप्रिल १३ तारिख शनिबार बेलुका ७ बजेदेखि कार्यक्रम नमस्ते नेपाल रेष्टुरेण्टमा कार्यक्रम शुरु हुनेछ । उक्त कार्यक्रममा कोरियामा रहेका विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति राख्ने छन् । गायकहरू सिमोन जिएम, एरिक लिम्बु, अर्जुन सुब्बा, हेमन्त गुरुङ र र्‍यापर प्रकाश अर्थात् माइदेवले आफ्नो प्रस्तुति दिनेछन् । साथै कार्यक्रममा विभिन्न नेपाली परिकारहरूको स्वाद समेत लिन सकिन्छ । नमस्ते नेपाल रेष्टुरेण्ट केही समय अगाडिदेखि छाङ्वनमा संचालनमा रहेको छ।...
कोरियामा “गण्डकी भलिबल कप २०२४” मे १२ हुने

कोरियामा “गण्डकी भलिबल कप २०२४” मे १२ हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
बोम्जन गुरुङ:कोरिया स्थित गण्डकी प्रदेश समाजले आउँदो मे १२ मा मैत्रीपूर्ण "गण्डकी कप भलिबल प्रतियोगिता २०२४" आयोजना गर्ने भएको छ । समाजले "स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना दुई टिमलाई जनही ४/४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक श्रवण श्रेष्ठले जानकारी...
आजको राशिफल : २०८० चैत २४ गते (शनिवार)

आजको राशिफल : २०८० चैत २४ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । ...