Advertisement
Advertisement

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’ क्षेत्रीय कमिटी तेश्रो अधिबेशन भोलि हुदै

Advertisement
Advertisement

 

विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’क्षेत्रीय तेश्रो अधिबेशन भोलि अर्थात् अप्रिल ७ तारिख आइतबार का दिन दोङ्देमुन  स्थित नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा  दिउसो १२ बजे हुने भएको छ।

 

दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य ३ ओटा साखाको अधिबेशन सफलताका साथ सम्पन्न भइसकेको छ। नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया केन्द्र लगायत सवै शाखा हरुले कोरियामा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रियाकलापमा अगाडि बढ्ने वाचा सहित अघि वढिरहेको छ।

अप्रिल ७ तारिखमा हुन गैरहेको नेपाली जनप्रगतिशिल मन्च (सउल ) तेस्रो क्षेत्रीय अधिवेशनमा प्रगतिशील बिचार र आस्था भएको जनयुद्द र माओवादिको इतिहासलाई सम्मान गर्ने सुभेच्छुक , समर्थक लगायत कोरिया वासि सम्पुर्ण नेपाली हरु लाइ उपस्थित भएर अधिवेशन लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×