Advertisement

म्यान अफ दि म्याच आकाश चन्द लाइ कोरिया बाट रबिन र अमृतले रु. तिस हजार दिने

Advertisement
Advertisement

विशाल आवाज:आइसिसी यू-१९ विश्वकप क्रिकेट अफगानिस्तान विरुद्ध नेपालको खेलमा नेपालका लागि पाँच विकेट लिएर आजको प्लेयर अफ दि म्याच हुन सफल खेलाडि आकाश चन्दलाइ दक्षिण कोरिया वाट रविन रिजाल र अमृत चौधरीले रु तिस हजार दिने भएको छ।

नेपाल शुक्निरबारको निर्णायक खेलमा अफगानिस्तान विरुद्ध १ विकेटको जित निकाल्दै नेपाल यू-१९ विश्वकप क्रीकेटको दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गरेको छ।  म्याचमा आकाश चन्दको उत्कृष्ट खेल हेरेर दक्षिण कोरिया वाट सानै भएपनि आफुहरुले खेलाडीको हौसला स्वरूप सकेको साथ सहयोग गरेको रविन रिजालले वताएका छन्।

नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो । समूह ‘डी’बाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

इमर्जेन्सी अलर्ट मेसेज खासमा के हो त !! सेतो बेलुन?? उत्तर कोरियाले दक्षिण कोरिया तर्फ फालेको करिब १५० वटा फोहोर बेलुन फेला पारेका छन्

इमर्जेन्सी अलर्ट मेसेज खासमा के हो त !! सेतो बेलुन?? उत्तर कोरियाले दक्षिण कोरिया तर्फ फालेको करिब १५० वटा फोहोर बेलुन फेला पारेका छन्

  उत्तर कोरियाले हिजो २८ तारिक रातिदेखि दक्षिण कोरिया तर्फ ठूलो मात्रामा बेलुनहरू फालिरहेको छ आजसम्म ख्यङिदो लगायत देशभर क...
आजको राशिफल : २०८१ जेठ १६ गते (बुधवार)

आजको राशिफल : २०८१ जेठ १६ गते (बुधवार)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्र...
“धौलागिरी सांगितिक सौगात भाग -४” को लगभग साढे दुइ करोड वचत ५ लाख वन सहयोग रकम उठ्नै बाकि

“धौलागिरी सांगितिक सौगात भाग -४” को लगभग साढे दुइ करोड वचत ५ लाख वन सहयोग रकम उठ्नै बाकि

विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ बाग्लुङ समाज दक्ष...
डम्बर सुब्बा दक्षिण कोरिया स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठनको प्रमुखमा चयन

डम्बर सुब्बा दक्षिण कोरिया स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठनको प्रमुखमा चयन

विशाल आवाज:राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको संगठन पुनर्गठन एवं पिकनि...