Advertisement
Advertisement

Day: १२ माघ २०८०, शुक्रबार १६:२३

म्यान अफ दि म्याच आकाश चन्द लाइ कोरिया बाट रबिन र अमृतले रु. तिस हजार दिने

म्यान अफ दि म्याच आकाश चन्द लाइ कोरिया बाट रबिन र अमृतले रु. तिस हजार दिने

Breaking News, खेल, खेलकुद, जानकारी, भर्खरै
विशाल आवाज:आइसिसी यू-१९ विश्वकप क्रिकेट अफगानिस्तान विरुद्ध नेपालको खेलमा नेपालका लागि पाँच विकेट लिएर आजको प्लेयर अफ दि म्याच हुन सफल खेलाडि आकाश चन्दलाइ दक्षिण कोरिया वाट रविन रिजाल र अमृत चौधरीले रु तिस हजार दिने भएको छ। नेपाल शुक्निरबारको निर्णायक खेलमा अफगानिस्तान विरुद्ध १ विकेटको जित निकाल्दै नेपाल यू-१९ विश्वकप क्रीकेटको दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गरेको छ।  म्याचमा आकाश चन्दको उत्कृष्ट खेल हेरेर दक्षिण कोरिया वाट सानै भएपनि आफुहरुले खेलाडीको हौसला स्वरूप सकेको साथ सहयोग गरेको रविन रिजालले वताएका छन्। नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो । समूह 'डी'बाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ...
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’  क्षेत्रीय तेश्रो  अधिबेशन फेब्रुअरी ४ मा हुने

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’ क्षेत्रीय तेश्रो अधिबेशन फेब्रुअरी ४ मा हुने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’क्षेत्रीय तेश्रो अधिबेशन फेब्रुअरी ४ आइतबार का दिन फेन्थेक स्थित माउन्ट फिस्टेल रेस्टुरेन्टमा दिउसो ११ बजे हुने भएको छ। दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य २ ओटा साखाको अधिबेशन सफलताका साथ सम्पन्न भइसकेको छ। नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया केन्द्र लगायत सवै शाखा हरुले कोरियामा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रियाकलापमा अगाडि बढ्ने वाचा सहित अघि वढिरहेको।  फेब्रुअरी ४ तारिखमा हुन गैरहेको नेपाली जनप्रगतिशिल मन्च (छनान फेन्थेक) तेस्रो क्षेत्रीय अधिवेशनमा प्रगतिशील बिचार र आस्था भएको जनयुद्द र माओवादिको इतिहासलाई सम्मान गर्ने सुभेच्छुक , ...
ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखमा

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखका दिन दिउसो १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने भएको छ। “सामाजिक रुपान्तरणको लागि हातेमालो अभियान” मुल नारा लिएर सन् २०१५ मा  कोरियामा रहेका ओखलढुंगाका बासीहरू हरु मिलेर स्थापना भएको ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिख शुक्रवारका दिन दिउसो १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका ओखलढुंगा बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा  विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतवि...
ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखमा

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखमा

अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखका दिन ठिक १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने भएको छ। “सामाजिक रुपान्तरणको लागि हातेमालो अभियान” मुल नारा लिएर सन् २०१५ मा  कोरियामा रहेका ओखलढुंगाका बासीहरू हरु मिलेर स्थापना भएको ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिख शुक्रवारका दिन दिउसो १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका ओखलढुंगा बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा  विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतवि...
जेजुमा नेपाली पुस्तकालय स्थापनार्थ प्रकाश दुतराजको साथमा “जेजु साङ्गितिक साझ” हुने

जेजुमा नेपाली पुस्तकालय स्थापनार्थ प्रकाश दुतराजको साथमा “जेजु साङ्गितिक साझ” हुने

Breaking News, Breaking news 1, Breaking news 2, भर्खरै, समाचार
विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा फेब्रुअरी ११ तारिख "जेजुमा नेपाली पुस्तकालय स्थापनार्थ" माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजुको को आयोजनामा गायक प्रकाश दुतराजको साथमा "जेजु साङ्गितिक साझ २०२४" हुने भएको छ। कोरियन पर्व सलनालको तेश्रो दिन ११ तारिक बेलुकी ८ बजे बाट माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजु को हलमा हुने कार्यक्रममा नेपाल बाट आमन्त्रित ख्यातिप्राप्त लोक गायक तथा सर्जक प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने छ। यता कोरियाको सहरहरु सऊल र बुसानमा धेरै कार्यक्रम हरु भइरहदा जेजु मा भने यती लामो बिदामा पनि तामाङ घेदुङ जेजु साखाको मात्र एउटा कार्यक्रम भएको हुँदा ल्होसार कार्यक्रम लाई असर नपर्ने गरी जेजु बासी लाई पनि सलनालको बिदामा मनोरन्जन दिलाउनु का साथै नेपाली पुस्तकालय स्थापनार्थ जस्तो पवित्र सामाजिक कार्यमा सरिक गराउन कार्यक्रम आयोजना गरेको माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजुका प्रोपाइ...
आजको राशिफल : २०८० माघ १२ गते (शुक्रवार)

आजको राशिफल : २०८० माघ १२ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पनि पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको स...