Advertisement
Advertisement

जेजुमा नेपाली पुस्तकालय स्थापनार्थ प्रकाश दुतराजको साथमा “जेजु साङ्गितिक साझ” हुने

Advertisement
Advertisement

विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा फेब्रुअरी ११ तारिख “जेजुमा नेपाली पुस्तकालय स्थापनार्थ” माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजुको को आयोजनामा गायक प्रकाश दुतराजको साथमा “जेजु साङ्गितिक साझ २०२४” हुने भएको छ।

कोरियन पर्व सलनालको तेश्रो दिन ११ तारिक बेलुकी ८ बजे बाट माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजु को हलमा हुने कार्यक्रममा नेपाल बाट आमन्त्रित ख्यातिप्राप्त लोक गायक तथा सर्जक प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने छ। यता कोरियाको सहरहरु सऊल र बुसानमा धेरै कार्यक्रम हरु भइरहदा जेजु मा भने यती लामो बिदामा पनि तामाङ घेदुङ जेजु साखाको मात्र एउटा कार्यक्रम भएको हुँदा ल्होसार कार्यक्रम लाई असर नपर्ने गरी जेजु बासी लाई पनि सलनालको बिदामा मनोरन्जन दिलाउनु का साथै नेपाली पुस्तकालय स्थापनार्थ जस्तो पवित्र सामाजिक कार्यमा सरिक गराउन कार्यक्रम आयोजना गरेको माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजुका प्रोपाइटर सुरक्षा शर्मा ले बिशाल आवाजलाइ जानकारी दिनु भयो।

“जेजुमा नेपाली पुस्तकालय स्थापनार्थ” जेजु दो क्षेत्रमा रहेका कृयाशिल बिभिन्न सामाजिक संघ संस्था र समुह हरुको सहयोगमा आयोजना गरिएको “जेजु साङ्गितिक साझ” सफल पार्नको लागि जेजु आसपास लगायत दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजू भाई तथा दिदिवहिनिहरुलाई उपस्थित भइदिनु हुन ले आयोजक माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजु ले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×