Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

‘क्राइम शो’को लतले अपराध, कोरियाली महिलालाई आजीवन जेल सजाय

‘क्राइम शो’को लतले अपराध, कोरियाली महिलालाई आजीवन जेल सजाय

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, अपराध, जानकारी
𝐀𝐆𝐄𝐍𝐂𝐘/सोल । दक्षिण कोरियाको एउटा अदालतले एक २३ वर्षकी युवतीलाई आजीवन कैदको सजाय सुनाएको छ । कौतुलताका कारण अपरिचितलाई मारेको बताउने जङ्ग यो–जङलाई बुसान जिल्ला अदालतले शुक्रबार जीवनभर कारावासको फैसला सुनाएको हो । युवती ‘क्राइम शो’ अति नै हेर्थिन् र त्यस्ता खालका उपन्यासहरुप्रति उनी आशक्त थिइन् । मान्छेलाई कसरी मार्ने भन्ने उत्सुकता बढ्दै गएपछि युवतीले एपमार्फत सिकार खोजेर मारिन् । यो घटनाले सारा कोरिया तरंगित भयो । सरकारी वकिलहरुले युवतीलाई मृत्युदण्डको सजाय मागेका थिए । दक्षिण कोरियामा गम्भीर अपराधमा मृत्युदण्डको सजाय मागिन्छ । जङ हजुरबुबासँग बस्थिन र बेरोजगार थिइन् । उनले महिनौँसम्म शिक्षक खोज्ने अनलाइन एपमा सिकार खोजिरहिन् । यसका लागि उनले ५० भन्दा बढी मानिससँग एपमार्फत सम्पर्क गरिन् । उच्च विद्यालय पढ्ने छोरीको आमा बनेर उनले छोरीलाई घरमै अंग्रेजीको ट्युशन पढाइदिने शिक्षक÷शिक्षिका...
“दिमाग खराब” गजेदोमा नोभेम्बर २५ तारिखमा प्रदर्शन हुने

“दिमाग खराब” गजेदोमा नोभेम्बर २५ तारिखमा प्रदर्शन हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
“दिमाग खराब” गजेदोमा नोभेम्बर २५ तारिखमा प्रदर्शन हुने विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “भूकम्प पिडित राहत कोष सहयोगार्थ” DSME मगर समाज गजेदोले २५ तारिख शनिबार 거제대학교,경상남도 거제시 मा बेलुकी ६:३० बजे प्रदर्शन गर्ने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ । गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ ...
शेर्पा संघ दक्षिण कोरियाले  फेब्रुअरी  १०  मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै

शेर्पा संघ दक्षिण कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
शेर्पा संघ दक्षिण कोरियाले  फेब्रुअरी  १०  मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै  शेर्पा संघ दक्षिण कोरियाद्वारा यहीँ फेब्रुअरी  १० मा दक्षिण काेरियाको राजधानी सोलमा ग्याल्पो ल्होसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ )छुङरो सामगा स्थित एक हलमा  फेब्रुअरी  १० २०२४ को  बेलुका कार्यक्रम हुने संस्थाको अध्यक्ष दोर्ची  शेर्पाले हिमाली सन्देशलाई जानकारी दिए । साथै शेर्पाले दक्षिण कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका अनुरोध पनि गर्नुभएको छ।...
कोरियाको रोजगारीले नेपालमा सीप

कोरियाको रोजगारीले नेपालमा सीप

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
कोरियाको रोजगारीले नेपालमा सीप सबिता खड्का / नागरिक  दैनिक : दक्षिण कोरियामा काम गरेर फर्केका एक युवाले त्यस देशमा काम गरेको अनुभवलाई सुन्दर ढङ्गले चित्रण गरेका छन्। उनी भन्छन्, ‘कोरिया एक सुन्दरी राजकुमारी हो। राजकुमारी हेर्दा जति राम्री देखिन्छिन्, त्यति धेरै उनका राम्रा स्वभाव तथा गुणहरू पनि छन्। त्यस्ती राम्री सुन्दरी र गुण भएकी राजकुमारीको पछि नलाग्ने मान्छे कमै होलान् ? ती राजकुमारी सबैकी प्यारी पनि हुन्छिन्। राजकुमारी जस्तै सुन्दर देश कोरिया हो।’  दोलखा स्थायी घर भई हाल चाबहिल बस्दै आएका उनी हुन्– संजिवकुमार गोले। कोरियाली उत्पादनको सिलसिलामा काम गर्दै आएका गोले नेपाल फर्किएको महिना दिन पनि भएको छैन। उनको सोच अब कोरिया तथा अन्य कुनै देश जाने छैन। उनका अनुसार विदेश गएर त्यहाँको सीप सिकेर स्वदेश फर्किनु नेपाललाई अझैँ विकसित मार्गतिर ढाल्नु हो। ‘त्यस्तो आन...
लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल 

लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेलकुद, जानकारी
लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल     विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना भएको दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" लुम्बिनी डेउ क्लब गजेदोले चुम्न सफल भएको छ। बिहान ८ बजे देखि सुरुवात भएको प्रतियोगितामा ३२ ओटा टिम सहभागी पहिलो खेल ग्रिन नेपालB र डेउ एफ सि ले पहिलो खेल ८ बजे खेलेर प्रतियोगिता सुरु गरेका थिए। कार्यक्रममा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुङ (तमु ब्रो) र गोल नेपाल डटकम प्रतिनिधि निरज कार्की लाई सम्मान सम्मान पनि गरिएको थियो । प्रतियोगितामा विजेता टिम लुम्बिनी डेउ फुटबल क्लब गजेदो र उपविजेता फारान/ दमक फुटबल क्...
डाइनामिक मोरङ कमिटी द.कोरिया द्दारा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण तथा बनभोज कार्यक्रम सम्पन्न

डाइनामिक मोरङ कमिटी द.कोरिया द्दारा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण तथा बनभोज कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, मनोरञ्जन
डाइनामिक मोरङ कमिटी द.कोरिया द्दारा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण तथा बनभोज कार्यक्रम सम्पन्न विशाल आवाज:डाइनामिक मोरङ कमिटी दक्षिण कोरिया ले अक्टोबर २८/२९ मा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण, ओन नाइट स्टे बनभोज तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ। व्यस्तताका बाबजुद पनि परदेशमा रहेर आफ्नो चाडपर्व मनाउन प्रवासी हरु एक भइ कार्यक्रमलाई भब्य र सब्य तरिकाले सफल बनाउन सहयोग गर्नुहुने संरक्षक श्री चन्द्र फुयाल र श्री नवराज शिवकोटी तथा कार्यसमितिका सहित सम्पुर्ण सहभागी साथीहरूलाई आयोजकले हार्दिक आभार प्रकट गरेको छ।  पूर्वाञ्चल सरोकार समाज का अध्यक्ष गजेन्द्र शेर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागीता शुल्क पुरुषको लागि ९ मान वन र महिलाको लागि ६ मानवन तोकिएको थियो। 서울 강북구 삼양로 181 길 206 소귀골 백운산장 मा आयोजित कार्यक्रममा उपस्थीत सम्पुर्ण लाइ धन्यवाद दिदै आयोजकको तर...
‘रामायण’ मा हनुमान बन्दै सनी देओल!

‘रामायण’ मा हनुमान बन्दै सनी देओल!

अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, मनोरञ्जन, मनोरन्जन
बलिउड अभिनेता सनी देओलको हालै फिल्म 'गदर २' प्रदर्शन भएको थियो। फिल्मले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरेको थियो। फिल्ममा सनी देओल तारा सिंह बनेका थिए। अब उनी भगवान हनुमानको भूमिकामा देखिने चर्चा चलेको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले उनलाई फिल्म 'रामायण' मा हनुमान बन्न प्रस्ताव राखेका छन्।  फिल्मलाई लिएर सनी पनि उत्साहित रहेको बताइएको छ। तर औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्।  निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने चर्चा छ। यो फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ। जसमा यशको केमियो भूमिका रहनेछ।  यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ। प्यान इन्डि...
एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न 

एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न  विशाल आवाज:नेपालको बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका जापानलाई कर्मथलो बनाउदैं आउनुभएका महेश श्रेष्ठले एनआरएनए केन्द्रको निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेदवारी दिएसंगै चुनावी अभियानका लागी दक्षिण कोरिया आउने क्रममा पर्वत समाज दक्षिण कोरियाले स्वागत एबं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सुवन स्थित स्वंयभु रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा पर्वत समाजका अध्यक्ष दिपक केसी र प्रमुख सल्लाहकार नविन पराजुलीले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले एनआरएनए र क्षेत्रीय संस्था एकाअर्काको परिपुरक रहेकोले यसको संरक्षण गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो उहाँले आफु बिजय भएको खण्डमा अहिले देखीएका समस्याहरु हल गर्ने ...
कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु

कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, समाचार
कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु बोम्जन गुरुङ/बिशाल आवाज:बागलुङ जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका बागलुङेहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि बागलुङ समाज दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो । सन् २००१ मा कोरियामा स्थापना भएको यस समाजको वर्तमान केन्द्रीय अध्यक्ष भूमिराज भुसालले यो तथ्याङ्क संकलन आधारमा आजीवन र साधारण सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई दुःख, आपतविपत र बिरामी परेको बेला विशेष प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे । यस प्रकारको डाटा संकलनले संस्थाको हरेक गतिविधि, महत्वपूर्ण कार्यक्रम र नीति एवं योजनाहरु तर्जुमा गर्न सहज हुने तर्क केन्द्रीय सचिव केशव आचार्यले अघि सारे । यसरी गुगल मार्फत भरिएको आजीवन र साधार...
त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू

त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नल्याउन भनेको हो । भन्सारले इमर्जेन्सी लाइट, पानी तान्ने पम्प, पावरबैंक, हेयर ड्रायर र मिक्स्चर विदेशबाट नल्याउन भनेको हो । यी सामान एक्स-रे मेसिनमा हेर्दा शंकास्पद देखिने गरेको कार्यालयले जनाएकव छ । जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपरेको भन्दै सेवाग्राहीलाई क्षति हुने भनी कार्यालयले सूचनामा जनाएको छ ।  ...