Advertisement
Advertisement

डाइनामिक मोरङ कमिटी द.कोरिया द्दारा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण तथा बनभोज कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

डाइनामिक मोरङ कमिटी द.कोरिया द्दारा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण तथा बनभोज कार्यक्रम सम्पन्न

विशाल आवाज:डाइनामिक मोरङ कमिटी दक्षिण कोरिया ले अक्टोबर २८/२९ मा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण, ओन नाइट स्टे बनभोज तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ।

व्यस्तताका बाबजुद पनि परदेशमा रहेर आफ्नो चाडपर्व मनाउन प्रवासी हरु एक भइ कार्यक्रमलाई भब्य र सब्य तरिकाले सफल बनाउन सहयोग गर्नुहुने संरक्षक श्री चन्द्र फुयाल र श्री नवराज शिवकोटी तथा कार्यसमितिका सहित सम्पुर्ण सहभागी साथीहरूलाई आयोजकले हार्दिक आभार प्रकट गरेको छ।

 पूर्वाञ्चल सरोकार समाज का अध्यक्ष गजेन्द्र शेर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागीता शुल्क पुरुषको लागि ९ मान वन र महिलाको लागि ६ मानवन तोकिएको थियो। 서울 강북구 삼양로 181 길 206 소귀골 백운산장 मा आयोजित कार्यक्रममा उपस्थीत सम्पुर्ण लाइ धन्यवाद दिदै आयोजकको तर्फबाट सम्पुर्ण द.कोरियावाशी नेपाली माझ एकता, आपसी सहयोग र सहकार्य गरि विभिन्न कार्यक्रम गर्ने लक्ष्य बोकेको छ  सँस्था का महासचिव श्री राज के भट्टराई ले बताए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×