Advertisement
Advertisement

लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल 

Advertisement
Advertisement

लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल 

 

 विशाल श्रेष्ठ/दक्षिण कोरिया: “हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा “खेलकुद कोष स्थापनार्थ” अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना भएको दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको “चौथो डेउ फुट्सल कप 2023” लुम्बिनी डेउ क्लब गजेदोले चुम्न सफल भएको छ।

बिहान ८ बजे देखि सुरुवात भएको प्रतियोगितामा ३२ ओटा टिम सहभागी पहिलो खेल ग्रिन नेपालB र डेउ एफ सि ले पहिलो खेल ८ बजे खेलेर प्रतियोगिता सुरु गरेका थिए। कार्यक्रममा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुङ (तमु ब्रो) र गोल नेपाल डटकम प्रतिनिधि निरज कार्की लाई सम्मान सम्मान पनि गरिएको थियो ।

प्रतियोगितामा विजेता टिम लुम्बिनी डेउ फुटबल क्लब गजेदो र उपविजेता फारान/ दमक फुटबल क्लब टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन वोन प्रदान गरिनु को साथै अन्य विधातर्फ खेल अवधिभरको Fair team बेलबारी फुटबल क्लब ले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट खेलाडी विशाल लिम्बु लुम्बिनी फुटबल क्लब, उत्कृष्ट गोलकिपर रवि योङ्हाङ फारान दमक फुटबल क्लब ,सर्बाधिक गोलकर्ता निशान कार्की लुम्बिनी फुटबल क्लब लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको खेल संयोजक जय राइले जानकारी दिनुभयो।

डेउ एफ सी द्वारा आयोजना गरिएको उक्त प्रतियोगिता कोरियामा हाल सम्म कै सर्वाधिक धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता रहेको संरक्षक नरेश श्रीस मगरले बताउदै कार्यक्रम मा उपस्थित दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटसल क्लब तथा खेलाडी शुभचिन्तक हरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×