Advertisement
Advertisement

Day: १३ कार्तिक २०८०, सोमबार १५:०१

लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल 

लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेलकुद, जानकारी
लुम्बिनी डेउ क्लब चौथो डेउ फुटसल कप चुम्न सफल     विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना भएको दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" लुम्बिनी डेउ क्लब गजेदोले चुम्न सफल भएको छ। बिहान ८ बजे देखि सुरुवात भएको प्रतियोगितामा ३२ ओटा टिम सहभागी पहिलो खेल ग्रिन नेपालB र डेउ एफ सि ले पहिलो खेल ८ बजे खेलेर प्रतियोगिता सुरु गरेका थिए। कार्यक्रममा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुङ (तमु ब्रो) र गोल नेपाल डटकम प्रतिनिधि निरज कार्की लाई सम्मान सम्मान पनि गरिएको थियो । प्रतियोगितामा विजेता टिम लुम्बिनी डेउ फुटबल क्लब गजेदो र उपविजेता फारान/ दमक फुटबल क्...
आजको राशिफल : २०८० कार्तिक १३ गते (सोमवार)

आजको राशिफल : २०८० कार्तिक १३ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया...