Advertisement
Advertisement

‘रामायण’ मा हनुमान बन्दै सनी देओल!

Advertisement
Advertisement

बलिउड अभिनेता सनी देओलको हालै फिल्म ‘गदर २’ प्रदर्शन भएको थियो। फिल्मले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरेको थियो।

फिल्ममा सनी देओल तारा सिंह बनेका थिए। अब उनी भगवान हनुमानको भूमिकामा देखिने चर्चा चलेको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले उनलाई फिल्म ‘रामायण’ मा हनुमान बन्न प्रस्ताव राखेका छन्। 

फिल्मलाई लिएर सनी पनि उत्साहित रहेको बताइएको छ। तर औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्। 

निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने चर्चा छ।

यो फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ। जसमा यशको केमियो भूमिका रहनेछ। 

यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको उद्यमशीलता विकास कार्यक्रम भाग–२ अप्रिल १८ तारिख हुने

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको उद्यमशीलता विकास कार्यक्रम भाग–२ अप्रिल १८ तारिख हुने

प्रवासीबाट उद्यमीतर्फ प्रेरणा: गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता कार्यक्रम’ (भाग–२) आयोजना हुने दक्षिण कोरिया...
नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×