Breaking: नातिनी स्याहार्न अष्ट्रेलिया गएकी हजुरआमा पक्राउ, टिकटकमा २ वर्षिय नातिनीको…
अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षिय नेपाली हजुर आमा पक्राउ परेकी छिन् । अष्ट्रेलियन संघिय प्रहरीको विज्ञप्ती अनुसार आइतबार साझ उनलाई आफ्नै घरबाट पक्राउ गरि तीन वटा मुद्धा लगाइएको छ । उनीमाथी आफ्नै २ वर्षिय नातिनीमाथी अ’ श्लि’ ल प्रकारको व्यवहार गरि भिडियो बनाएर टिकटकमा पोष्ट गरेको अभियोग लागेको छ ।
प्रहरीले उनीमाथी १० वर्ष भन्दा कम उमेरका केटाकेटीविरुद्ध ज’ बरज’ स्ती अ’ श्लि’ ल गतिविधी गरेको, बालबालिका विरुद्धको सामाग्री उत्पादन गरेको लगायत अभियोग लगाइएको छ । सजिलोका लागि ती अभियोगहरु अग्र्र्रेंजीमा समेत उल्लेछ ।गत महिना बालबालिका सम्बन्धी अ’ श्लि’ ल भिडियो पोष्ट भएको भन्दै
टिकटकले भिडियो डिलिट गरेर संघिय प्रहरीलाई सुचना दिएको थियो ।आज अभियुक्त हजुरआमालाई भिडियो कल मार्फत स्थानिय म्याजेष्ट्रि अदालतमा उपस्थित गराइएको थियो । हजुरआमाका ज्वाईले दिएको जानकारी अनुसार आग...









