Advertisement
Advertisement

टर्की-सिरिया भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो  

Advertisement
Advertisement

 

काठमाडौं । टर्की र सिरियामा गएको दुई शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल सम्म उक्त भूकम्पमा ४ हजार ३०० जनाको मृत्यु पुष्टि भएको छ भने मृत्यु हुनेको संख्यामा बढोत्तरी हुनसक्ने प्रबल सम्भावना रहेको छ।

 

 

भूकम्पले सबैभन्दा बढी क्षति अंकारा, नुरदागीलगायतका १०शहरमा पुर्‍याएको छ । टर्कीमा भूकम्प आएको केही सेकेन्डमै सिरिया, लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

 

टर्कीको आपतकालीन एजेन्सी एफएडीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार हाल विभिन्न ६५ देशको सहयोगमा क्षतिग्रस्त क्षेत्रमा उद्धार कार्य अगाडि बढाइएको छ ।

 

सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको उक्त भूकम्पको पराकम्प ३ सय किलोमिटरसम्म महसुस गरिएको रिपोर्टमा उल्लेख छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×