Advertisement
Advertisement

बिहे गर्न नभ्याए’पछि भाइले आफ्नै बिहेमा दाइ’लाई बनाए बेहुलो

Advertisement
Advertisement

मोहम्मद बुया तुरे, स्विडिस फुटबल क्लब माल्मो एफ’सीका स्ट्रा’इकरले सियरा लियोन’स्थित आफ्नै विवा’हमा सरिक हुन पाएनन् । त्यसैले उनले आफ्नो महत्वपूर्ण दिनमा आफ्ना दाइलाई दुलहा बनिदिन आग्रह गरे ।

 

अघि’ल्लो महिना २६ वर्षका फुटबल खिला’डी मोहम्मद बुयाले चिनियाँ लिग छोडेर स्विडिस क्लब माल्मो एफ’सीसँग अनुबन्ध भए । यो सम्झौता’बारे जुलाई २२ मा घोष’णा भएपछि क्लबले उनलाई महत्व’पूर्ण खेलको तयारी’का लागि यथा’शीघ्र क्लबमा आउन आग्रह गेको थियो । यसका लागि उनको एउटै मात्र समस्या थियो ।

 

अफ्रिकाका यी स्ट्राइ’करले आफ्नो विवाहको पहिले नै योजना बनाइ’सकेका थिए त्यसैले उनले आफ्नो निर्णय फिर्ता लिन’समेत चाहेनन् । आफ्नो नयाँ क्लबमा पनि नका’रात्मक छवि पनि उनी चाहँदैनथे त्यसैले उनले दुबै’तिर मिल्ने एउटा निर्णय गरे । उनका दाइले उन’को सट्टा फुटबल त खेल्न सक्दै’नन्, त्यसैले उनले आफ्नो विवाह दुलहा बनिदिन दाइ’लाई आग्रह गरे ।

 

हाम्रो विवाह सियरा लियोनमा जुलाई २१ तारिखमा भयो तर म त्यहाँ थिइनँ कि’नभने माल्मो क्लबले मलाई छिटो’भन्दा छिटो आउन भनेको थियो,’ मोहम्मद बुया तुरेले स्वेडिस न्युज’पेपर एफ्टोनब्ले’डेटसँग भने । ‘हामीले प्रि वेडिङ फोटो’सुट गर्यौँ, त्यसैले म त्यहाँ भएको जस्तो भयो । तर वास्तवमा म आफ्नै विवाहमा थिइनँ मेरा दाइले विवाहमा गर्नुपर्ने मेरो सबै काम कारवाही गरि’दिनुभयो ।’

 

सुन्दा अचम्म लाग्ला, कतिले ‘वाहियात, कस्तो समा’चार बनाएको पत्रुकार ?’ पनि भन्नुहोला तर यो साँचो हो । बुया तुरेका दाइ र उनकी श्रीमती सौवाद बेडन’लाई विवाह’को केक सँगै काटि’रहेको देख्न सकिन्छ । त्यतिबेला ती फुटबलर’लाई कहिँ कतै देखिँदैन ।

 

बुयाले आफ्नो तीनवटा फोटो सोसल मिडिया’मा सार्व’जनिक गरेका छन् तर ती सबै विवाह अघि नै खिचिएको पनि स्पष्टिकरण दिएका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भ...
मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको ८ औं अधिवेशन सफलतापूर्वक सम्पन्न,  बिक्रम गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको ८ औं अधिवेशन सफलतापूर्वक सम्पन्न, बिक्रम गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मोक्पो साम्हो साझा चौतारीको ८ औं अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ। सन् २०२६ अप्रिल १९ मा सम्पन्न अधिवेशनबाट संस...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×