Advertisement
Advertisement

Breaking News

प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया।

प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
  प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया। आज कोरियामा देशभर राष्ट्रिय विश्वविध्यालहरूमा प्रवेशको लागी Entrance Exam हुदैॅ छ। परिक्षामा देशभरका ५ लाख बन्दा बढी बिध्यार्थीहरू सामेल हुॅदैछन्।यो परिक्षाबाट आफ्नो रूचि अनुसार देशको टप युनिभर्सिटीहरूमा उच्च शिक्षा हासिल गर्न सकिने र आफ्नो करिअरको समेत एक महत्वपुर्ण परिक्षा भएकोले देशब्यापी रूपमा निकै महत्वका साथ हेर्ने गरिन्छ। प्रवेश परिक्षाको लागि देशको सरकारी संयन्त्र समेत निकै संवेदशिल भएको देखिन्छ। जसको लागी परिक्षामा कुनै डिस्टब नहोस् भनेर सबै हवाई उडान,अवतरण बन्द गरिएको छ।आकस्मिक उडान समेत ३ कि.मि भन्दा माथिको Altitude मा हुनुपर्ने भनेको छ। पब्लिक ट्रेन,बसहरू नियमित भन्दा १ घन्टा अघिदेखि नै सुचारू गरिएको छ। सरकारी कार्यालयहरू शुरू हुने समय १ घन्टा पछाडी सारिएको छ। कोभिड १९ संक्रमित वा लक्षण देखिएकाहरूको छु...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालमा बृहत ल्होछार कार्यक्रम गर्ने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालमा बृहत ल्होछार कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति
  विशाल आवाज: मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार सलनालको पहिलो दिनमा विविध सास्कृतिक तथा सांगितिक कार्यक्रम गर्ने भएको छ। तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई  गरेर डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र  सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।  “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎति...
कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको “Billiards Snooker Tournament” को उपाधी

कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको “Billiards Snooker Tournament” को उपाधी

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
  कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको "Billiards Snooker Tournament" को उपाधी बोम्जन गुरुङ /बिशाल आवाज:कोरिया स्थित तमू धींले आयोजना गरेको "Billiards Snooker Tournament" को उपाधी कृष्ण क्षेत्रीले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी होम विष्टलाई फाईनलमा सिधा दुई सेटको स्थितिमा विष्टलाई पाखा लगाएका क्षेत्रीले उक्त उपाधी हात पार्दै नगद बिस लाख कोरियन वोन सहित आकर्षक ट्रफी प्राप्त गरेका हुन् । सो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न होम विष्टले दश लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने सर्वाधिक स्कोर (लगातार ३६ अङ्क) गर्दै प्रथम स्थान हासिल गरेका कृष्ण क्षेत्रीले नै दुई लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । संस्थाका खेलकूद संयोजक ब्रो तमू (कृष्ण) को संयोजकत्वमा सञ्चालित उक्त प्रतियोगितामा जम्मा ६४ जनाले...
कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न ।

कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न ।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न  कास्की परिवार दक्षिण कोरियाले नेपाली कला संस्कृति रीतरिवाज तथा मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरेको देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सु-संपन्न गरेको छ । उक्त कार्यक्रम दोङदेमुन् स्थित छाहरि रेस्टुरेन्टमा संस्थाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूको अध्यक्षता औपचारिक कार्यक्रमको रूपमा सुरु गरिएको थियो भने प्रमुख अतिथिको रुपमा संस्थाका संरक्षक सदस्य तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष श्री प्रविण गिरी ज्यू हुनुहु्थ्यो। त्यसैगरी विशेष अतिथिको रूपमा यसै संस्थाका संरक्षक प्रमुख श्री खोम प्रसाद गुरुङ ज्यू, nrna दक्षिण कोरियाका अध्यक्ष एंवम यसै संस्थाका संरक्षक सदस्य श्री बुद्धि गुरुङ ज्यू, Ncc का अध्यक्ष श्री हरि खनाल ज्यू,कास्की परिवार दक्षिण कोरियाकी प्रथम महिला अध्यक्ष एंवम वरिष्ठ सल्लाहकार श्र...
तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो कोरियामा एक जनाको हत्या

तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो कोरियामा एक जनाको हत्या

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो कोरियामा एक जनाको हत्या दक्षिण कोरियामा रोबोटले एक जना व्यक्तिको हत्या गरेको छ । खाने कुराका बाकस सम्बन्धी काम गर्ने रोबोटले ती व्यक्तिलाई छुट्याउन नसकेर हिर्काउँदा मृत्यु हुन पुगेको रिपोर्टमा उल्लेख छ । एक रोबोटिक कम्पनीका ४० वर्षीय कर्मचारीले रोबोट परीक्षण गर्ने क्रममा उक्त घटना घट्न पुगेको हो । रोबोटिक अङ्गले झुक्किएर ती व्यक्तिलाई तरकारीका बाकस ठानेपछि समातेर कन्भेयर बेल्टमाथि धकेलेको र उनको अनुहार र छाती ठोक्किन पुगेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । घटना लगत्तै अस्पताल लगिए पनि केही बेरपछि उनको मृत्यु भएको थियो । योन्ह्यापका अनुसार उक्त रोबोट खुर्सानीका बाकसहरूलाई उठाउने र प्यालेटमाथि राख्ने काममा लगाइएको थियो । ती व्यक्ति ८ नोभेम्बरका दिन कोरियाको ग्योङ्गसाङ्ग प्रान्त स्थित खुर्सानी केलाउने प्लान्टमा रोबोट...
अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा 

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा  विशाल आवाज:"शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद" मुल नारा लिएर कोरिया स्थित तमू धीं को आयोजनामा नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा हुन गइरहेको “Billiards Snooker Tournament” को अन्तिम तयारी पुरा भएको छ। नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको प्रतियोगिता पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सर्वाधिक स्कोर गर्ने एक खेलाडीलाई २ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण प...
चर्चित कोरियन पप गायिकाको निधन

चर्चित कोरियन पप गायिकाको निधन

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
चर्चित कोरियन पप गायिकाको निधन दक्षिण कोरिया। कोरियन पपकी चर्चित गायिका र गीतकार नहिको मृत्यु भएको छ । २४ वर्षको उमेरमा ८ नोभेम्बरमा उनको निधन भएको हो । नहिको अन्तिम संस्कार आज ग्यांगगी प्रान्तको प्यांगटेकमा गरिँदैछ । उनको मृत्युको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । नहिको एजेन्सी र परिवार कसैले पनि मृत्युको कारणबारे केही पनि बताएको छैन । नहिले इन्ष्टाग्राममा गरेको अन्तिम पोष्टमा अहिले कमेन्टको बाढी आएको छ । उनलाई श्रद्धाञ्जली दिनेको ओइरो लागिरहेको छ । मृत्यु हुनु भन्दा एक दिन अघि शेयर गरिएको यो पोष्ट अहिले भाइरल भएको छ । अन्तिम पोष्टमा गायिकाले आफ्नो मनमोहक सेल्फीसहित कयौं फोटो शेयर गरेकी थिइन् । पोष्टमा नहिको घरपालुवा कुकुरको पनि कयौं फोटा थिए । नहिले सन् २०१९ मा ब्लु सिटीको साथमा इन्डी गायिका, गीतकारको रुपमा आफ्नो करियर शुरु गरेकी थिइन् । उनको ब्लु नाइट र ग्लुमी डेज गित निकै चर...
कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने।

कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने। मिन बि क /सौल कोरिया:छाम्मिसुलको कारखामा सोजुको मूल्य बढेकोले अबदेखि रेष्टुरेन्ट तथा बारहरुमा ६ हजार वन भन्दा बढी पर्न सक्ने अनुमान गरिएको छ। प्रतिबोतल ६.८ % ले बृद्दी हुदै गर्दा प्रतिबोतल ६ हजार  वन  देखि ७ हजार वन सम्म पर्ने आकलन गरिएको छ भने बियरको मूल्य प्रतिबोतल ५ हजार वन देखि ६ हजार वन पर्न सक्नेछ। ग्राहकहरुलाई प्रत्येक्ष भार नपरोस भनेर होलसेल ढुवानी खर्चलाई बृद्दी नगर्ने योजना बनाईरहेको छन्। कोरियाली पत्रिकाका अनुसार यस पटक बियरको मूल्य भने बढ्ने सम्भावना छैन पहिले नै होलसेल ढुवानी खर्चलाई बढाउन प्रतिबन्ध गरेको हुनाले बियरको मूल्य बढेपनि ढुवानी खर्चमा गरेको प्रतिबन्धले रेष्टुरेन्ट तथा बारहरुमा सोजुको मूल्य भन्दा बियरको मूल्य केहि कम पर्ने प्रवल सम्भावना रहेको छ। ९ तारिखमा कोरिया फेडेरेसन अफ लिकर ह...
सोनसिकले “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” कार्यक्रम गर्दै 

सोनसिकले “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” कार्यक्रम गर्दै 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, मनोरञ्जन
सोनसिकले "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" कार्यक्रम गर्दै  विशाल आवाज:दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले शुभ दिपावली २०८० को पावन अवसरमा नोभेम्बर ११/१२ मा "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" गर्ने भएको छ।  जाजरकोट केन्द्र गरि आएको भुकम्प द्वारा प्रभावित बिधार्थि हरुको सहयोगार्थ आयोजित नोभेम्बर ११ तारिख दिउसो ३ देखि १० बजे सम्म र १२ तारिख बिहान १० बजे देखि दिउसो ४ बजे सम्म हुने देउसी भैलो कार्यक्रम दोङ्देमुन आसपासका क्षेत्रहरूमा र नेपाली राजदुतावास सउलमा संचालन हुने सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि कार्यक्रम गर्न लागेको हो ।  कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान ग...
पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने

पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा पर्वत समाज द कोरियाले नोभेम्बर ११ मा आनसान र सुवनमा तथा १२ तारिख आइतबार दिउसो १ बजे देखि जोङ्गाकको हिमालयन रेष्टुरेन्टमा देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ को समापन कार्यक्रम आयोजना गर्ने भएको छ। "आजको आवश्यकता प्रवासी पर्वतेलिहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २००७ मा स्थापित समाजले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ।  परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन नेपाली कला संस्कार संस्कृतिको जगेर्ना गर्ने तथा समाजलाई क्रियाशील बनाउने र उद्देश्यका साथ तिहारमा विशेषत: पर्वत समाजका सल्लाहकार ज्यु हरुको घर-दैलोमा नोभेम्बर ११ साझ ५ बजे आनसान मा र बे...