Advertisement
Advertisement

कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने।

Advertisement
Advertisement

कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने।

मिन बि क /सौल कोरिया:छाम्मिसुलको कारखामा सोजुको मूल्य बढेकोले अबदेखि रेष्टुरेन्ट तथा बारहरुमा ६ हजार वन भन्दा बढी पर्न सक्ने अनुमान गरिएको छ।
प्रतिबोतल ६.८ % ले बृद्दी हुदै गर्दा प्रतिबोतल ६ हजार  वन  देखि ७ हजार वन सम्म पर्ने आकलन गरिएको छ भने बियरको मूल्य प्रतिबोतल ५ हजार वन देखि ६ हजार वन पर्न सक्नेछ। ग्राहकहरुलाई प्रत्येक्ष भार नपरोस भनेर होलसेल ढुवानी खर्चलाई बृद्दी नगर्ने योजना बनाईरहेको छन्।

कोरियाली पत्रिकाका अनुसार यस पटक बियरको मूल्य भने बढ्ने सम्भावना छैन पहिले नै होलसेल ढुवानी खर्चलाई बढाउन प्रतिबन्ध गरेको हुनाले बियरको मूल्य बढेपनि ढुवानी खर्चमा गरेको प्रतिबन्धले रेष्टुरेन्ट तथा बारहरुमा सोजुको मूल्य भन्दा बियरको मूल्य केहि कम पर्ने प्रवल सम्भावना रहेको छ।

९ तारिखमा कोरिया फेडेरेसन अफ लिकर होलसेलर्सले अघिल्लो दिन (८ तारिख) देशभरका १६ शहर र प्रान्तका प्रमुखहरूको उपस्थितिमा सञ्चालक समितिमा एक संकल्प बैठक आयोजना गरेको थियो र सोजुको उच्च बिक्री मूल्य तत्कालका लागि कार्यान्वन नगर्ने घोषणा गरेको थियो। सरकारले हालै सबै मन्त्रालयका लागि विशेष मूल्य समायोजन प्रणाली लागू गरेको छ र मूल्य स्थिर गर्न निरन्तर रुपमा लागीरहेको छ।

कोरिया लिकर होलसेलर्स एशोसिएशन सरकारलाई रक्सी सम्बन्धी कानून र नियमहरूको उचित कार्यान्वयन गर्नगराउन बनेको एउटा केन्द्रीय संगठन हो जसले मदिरा जन्य पदार्थ बिक्रि वितरणलाई एक द्वार प्रणालि मार्फत गराउने सहयोग गर्ने गर्दछ। हाल, यसको देशभर १६ नगरपालिका र प्रान्तीय संघहरू र १,१०० भन्दा बढी थोक व्यवसायहरू सदस्यका रूपमा रहेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×