कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने।
मिन बि क /सौल कोरिया:छाम्मिसुलको कारखामा सोजुको मूल्य बढेकोले अबदेखि रेष्टुरेन्ट तथा बारहरुमा ६ हजार वन भन्दा बढी पर्न सक्ने अनुमान गरिएको छ।
प्रतिबोतल ६.८ % ले बृद्दी हुदै गर्दा प्रतिबोतल ६ हजार वन देखि ७ हजार वन सम्म पर्ने आकलन गरिएको छ भने बियरको मूल्य प्रतिबोतल ५ हजार वन देखि ६ हजार वन पर्न सक्नेछ। ग्राहकहरुलाई प्रत्येक्ष भार नपरोस भनेर होलसेल ढुवानी खर्चलाई बृद्दी नगर्ने योजना बनाईरहेको छन्।
कोरियाली पत्रिकाका अनुसार यस पटक बियरको मूल्य भने बढ्ने सम्भावना छैन पहिले नै होलसेल ढुवानी खर्चलाई बढाउन प्रतिबन्ध गरेको हुनाले बियरको मूल्य बढेपनि ढुवानी खर्चमा गरेको प्रतिबन्धले रेष्टुरेन्ट तथा बारहरुमा सोजुको मूल्य भन्दा बियरको मूल्य केहि कम पर्ने प्रवल सम्भावना रहेको छ।
९ तारिखमा कोरिया फेडेरेसन अफ लिकर ह...
२३ कार्तिक २०८०, बिहीबार १३:०९२३ कार्तिक २०८०, बिहीबार १३:०९२३ कार्तिक २०८०, बिहीबार १३:०९ by विशाल श्रेष्ठNo Comments
सोनसिकले "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" कार्यक्रम गर्दै
विशाल आवाज:दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले शुभ दिपावली २०८० को पावन अवसरमा नोभेम्बर ११/१२ मा "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" गर्ने भएको छ।
जाजरकोट केन्द्र गरि आएको भुकम्प द्वारा प्रभावित बिधार्थि हरुको सहयोगार्थ आयोजित नोभेम्बर ११ तारिख दिउसो ३ देखि १० बजे सम्म र १२ तारिख बिहान १० बजे देखि दिउसो ४ बजे सम्म हुने देउसी भैलो कार्यक्रम दोङ्देमुन आसपासका क्षेत्रहरूमा र नेपाली राजदुतावास सउलमा संचालन हुने सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि कार्यक्रम गर्न लागेको हो ।
कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान ग...
२३ कार्तिक २०८०, बिहीबार १२:४६२३ कार्तिक २०८०, बिहीबार १२:४६२३ कार्तिक २०८०, बिहीबार १२:४६ by विशाल श्रेष्ठNo Comments
पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने
विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा पर्वत समाज द कोरियाले नोभेम्बर ११ मा आनसान र सुवनमा तथा १२ तारिख आइतबार दिउसो १ बजे देखि जोङ्गाकको हिमालयन रेष्टुरेन्टमा देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ को समापन कार्यक्रम आयोजना गर्ने भएको छ।
"आजको आवश्यकता प्रवासी पर्वतेलिहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २००७ मा स्थापित समाजले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ।
परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन नेपाली कला संस्कार संस्कृतिको जगेर्ना गर्ने तथा समाजलाई क्रियाशील बनाउने र उद्देश्यका साथ तिहारमा विशेषत: पर्वत समाजका सल्लाहकार ज्यु हरुको घर-दैलोमा नोभेम्बर ११ साझ ५ बजे आनसान मा र बे...
२३ कार्तिक २०८०, बिहीबार ०९:१६२३ कार्तिक २०८०, बिहीबार ०९:१६२३ कार्तिक २०८०, बिहीबार ०९:१६ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :फुटबल फन्ड सहयोगार्थ गर्ने उद्देश्यका साथ अन्यांड नेपाली समाज उल्सान ले नोभेम्बर १९ तारिक कोरियाको 울산 울주군 상북면 길천산업1길 17(상북면민운동장픗살장 मा “दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल सम्योजक भुवन राक्क्ष्य ले जानकारि दिए ।
बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको १६ टिम मात्रा सहभागि गराइने प्रतियोगितामा सहभागि हुन टिम दर्ताको लागि २०२३ नोभेम्बर १४ तारिक सम्ममा 𝐤𝐜 𝐃𝐢𝐩𝐞𝐧 को 𝐇𝐚𝐧𝐚 𝐁𝐚𝐧𝐤 मा रहेको खाता नम्बर ३४०९१०३३६९७६०७ मा एन्ट्री शुल्क ३ ला...
२३ कार्तिक २०८०, बिहीबार ०२:०२२३ कार्तिक २०८०, बिहीबार ०२:०२२३ कार्तिक २०८०, बिहीबार ०२:०२ by विशाल श्रेष्ठNo Comments
पहिलो “NRNA Korea Futsal कप 2023” हुने
बिशाल आवाज :नेपालिहरुको साझा संस्था गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ नोभेम्बर २६ तारिक कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal कप 2023” गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २०लाख कोरियन वोन प्रदान गरिने साथै सेमिफाइनलमा पुग्ने २ टीम ले समेत ३ लाख वोन प्राप्त गर्ने छन । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता ,उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित १/ १ लाख कोरियन वोन र अनुशासित टिमलाई समेत १ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक तथा NRNA कोरियाका कोषाघ्यक्ष यज्ञमान नायकले जानकारि दिए ।
...
२३ कार्तिक २०८०, बिहीबार ०१:०७२३ कार्तिक २०८०, बिहीबार ०१:०७२३ कार्तिक २०८०, बिहीबार ०१:०७ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थित...