Advertisement
Advertisement

पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने

Advertisement
Advertisement

पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने

विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा पर्वत समाज द कोरियाले नोभेम्बर ११ मा आनसान र सुवनमा तथा १२ तारिख आइतबार दिउसो १ बजे देखि जोङ्गाकको हिमालयन रेष्टुरेन्टमा देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ को समापन कार्यक्रम आयोजना गर्ने भएको छ।

“आजको आवश्यकता प्रवासी पर्वतेलिहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २००७ मा स्थापित समाजले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ। 

परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन नेपाली कला संस्कार संस्कृतिको जगेर्ना गर्ने तथा समाजलाई क्रियाशील बनाउने र उद्देश्यका साथ तिहारमा विशेषत: पर्वत समाजका सल्लाहकार ज्यु हरुको घर-दैलोमा नोभेम्बर ११ साझ ५ बजे आनसान मा र बेलुका ९:३० बजे सुवनमा रमाइलो देउसी -भैलो कार्यक्रम गरेर समापन चाहि १२ तारिख आइतबार दिनको १ बजेबाट जोङ्गाकको हिमालयन रेष्टुरेन्टमा हुन लागेको हुनाले कोरियामा रहनुहुने सम्पुर्ण नेपालि हरुमा उपस्थिति हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×