Advertisement
Advertisement

पहिलो “NRNA Korea Futsal कप 2023” हुने

Advertisement
Advertisement

पहिलो “NRNA Korea Futsal कप 2023”  हुने 

बिशाल आवाज :नेपालिहरुको साझा संस्था गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ नोभेम्बर २६ तारिक कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal कप 2023” गर्ने भएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २०लाख कोरियन वोन प्रदान गरिने साथै सेमिफाइनलमा पुग्ने २ टीम ले समेत ३ लाख वोन प्राप्त गर्ने छन । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता ,उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित १/ १ लाख कोरियन वोन र अनुशासित टिमलाई समेत १ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक तथा NRNA कोरियाका कोषाघ्यक्ष यज्ञमान नायकले जानकारि दिए ।

बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको प्रतियोगितामा सहभागि हुन टिम दर्ताको लागि २०२३ नोभेम्बर ९ देखी १८ तारिक सम्ममा 𝐘𝐚𝐣𝐧𝐚𝐦𝐚𝐧 𝐍𝐚𝐲𝐚𝐤 को 𝐈𝐁𝐊 𝐁𝐀𝐍𝐊 मा रहेको खाता नम्बर २२१३७५०७८०२०११ मा एन्ट्री शुल्क ३ लाख वोन बुझाउन पर्ने छ ।
खेल सगैं नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व एवं एकता विकास गर्ने उद्देश्यका साथ कार्यक्रमलाई सभ्य,भब्य एवं बृहत् रुपमा सफल बनाउनको लागि कोरियामा रहेका विभिन्न संघ ब्यबसायी ,समाजसेवि,विध्यार्थि,फुटबल क्लवहरु,तथा सम्पुर्ण खेलप्रेमीहरुमा आयोजक NRNA कोरिया ले आर्थिक नैतीक र भौतिक सहयोगको आशा सहित हार्दिक निमन्त्रणा गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×