Advertisement
Advertisement

चर्चित कोरियन पप गायिकाको निधन

Advertisement
Advertisement

चर्चित कोरियन पप गायिकाको निधन

दक्षिण कोरिया। कोरियन पपकी चर्चित गायिका र गीतकार नहिको मृत्यु भएको छ । २४ वर्षको उमेरमा ८ नोभेम्बरमा उनको निधन भएको हो । नहिको अन्तिम संस्कार आज ग्यांगगी प्रान्तको प्यांगटेकमा गरिँदैछ । उनको मृत्युको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

नहिको एजेन्सी र परिवार कसैले पनि मृत्युको कारणबारे केही पनि बताएको छैन । नहिले इन्ष्टाग्राममा गरेको अन्तिम पोष्टमा अहिले कमेन्टको बाढी आएको छ । उनलाई श्रद्धाञ्जली दिनेको ओइरो लागिरहेको छ । मृत्यु हुनु भन्दा एक दिन अघि शेयर गरिएको यो पोष्ट अहिले भाइरल भएको छ । अन्तिम पोष्टमा गायिकाले आफ्नो मनमोहक सेल्फीसहित कयौं फोटो शेयर गरेकी थिइन् ।

पोष्टमा नहिको घरपालुवा कुकुरको पनि कयौं फोटा थिए । नहिले सन् २०१९ मा ब्लु सिटीको साथमा इन्डी गायिका, गीतकारको रुपमा आफ्नो करियर शुरु गरेकी थिइन् । उनको ब्लु नाइट र ग्लुमी डेज गित निकै चर्चित छ । यस अघि उनले चार महीना अघि आफ्ना फ्यानका लागि रोज ल्याएकी थिइन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×