Advertisement
Advertisement

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा 

Advertisement
Advertisement

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा 

विशाल आवाज:”शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद” मुल नारा लिएर कोरिया स्थित तमू धीं को आयोजनामा नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा हुन गइरहेको “Billiards Snooker Tournament” को अन्तिम तयारी पुरा भएको छ।

नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको प्रतियोगिता पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सर्वाधिक स्कोर गर्ने एक खेलाडीलाई २ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने संस्थाका खेलकूद संयोजक कृष्ण गुरुङ “ब्रो” ले जानकारी दिए । 

खेलसम्बन्धी टाईसिट नोभेम्बर ११ मा निर्माण गरिने र प्रतियोगिता सोही दिनको बेलुकी ८ बजेदेखि शुरु हुनेछ भने खेलाडीलाई प्रवेश शुल्क स्वरुप १ लाख कोरियन वोन निर्धारण गरिएको उक्त प्रतियोगितामा खेलाडी नाम दर्ता प्रक्रिया शुरु भईसकेको आयोजकले जनाएको छ । कार्यक्रम सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिताको विस्तृत जानकारी:

मिति:- २०२३ नोभेम्बर ११/१२ तारिखमा

स्थान:- दर्शन नमस्ते स्नुकर हाउस, दोङ्देमुन

समय: बेलुका ८ बजे पछि

आयोजक: तमुधीं दक्षिण कोरिया

सह आयोजक:तमुधीं देगु शाखा, तमुधीं बुसान शाखा,तमुधीं जेजु शाखा

रुपा गुरुङ :- 010 22932723

कृष्ण गुरुङ(ब्रो) :- 010 75831699

तेज गुरुङ :- 010 82635223

रुप गुरुङ :- 010 73580362

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×