छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा
छुसकको सेप्टेम्बर ३० मा हुने"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागिएको"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को प्रोग्राम हल पब्लिक गरे संगै कार्यक्रमको लगभग तयारी पुरा भएको छ।
नवीनतम ध्वनि उपकरणहरु तथा आकर्षक लाईटिङ प्रणाली जडान भएको, जति नाचे पनि जति उफ्रे चिच्याए पनि गर्मी नहुने, पसिना नआउने,फुल_टाईम_Ac_भएको, गलियो थाकियो भने आरामका साथ ढल्केर बस्न मिल्ने आरामदायी सिट भएको सुबिधा_सम्पन्न_अत्याधुनिक_हल मा कार्यक्रम हुने भएको हो।
-१० जनाको ग्रुपमा आउने दर्सकहरु लाइ प्रोत्साहन स्वरूप १ टिकेट फ...









