Advertisement
Advertisement

जिकेएस(GKS) कोरियाले कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods pro Token of love(First Copy ) रुपमा प्रदान गर्ने ॥

Advertisement
Advertisement

जिकेएस(GKS) कोरियाले कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods pro Token of love(First Copy ) रुपमा प्रदान गर्ने ॥

 लामो समय देखि दक्षीण . कोरियामा समाजसेवा,खेलजगत,ईभेन्ट कम्पनि,कानुनि परामर्शका साथै नेपालि समुदायको एक साथिको रुपमा स्थापित जिकेएस (GKS) कोरियाले यसपटक पनि अझ पृथक सोचका साथ दक्षिण कोरियामा कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods Pro 1st copy Token of love का रुपमा प्रदान गर्ने जानकारि दिएको छ । जसअन्तर्गत कृषि क्षेत्रमा कार्यरत नेपालिहरुले आफ्नो कम्पनिमा काम गर्न सकिने नेपालि संख्या कम्तिमा एक जनाको लागि खालि रहेको कुरा जिकेयस(GKS) कोरिया लाई जानकारि गरांउनु पर्नेछ । 

यो कन्सेप्ट कसरि राख्नुभयो भन्ने प्रश्नमा जिकेयस(GKS) कोरियाका प्रवन्धक निर्देशक प्रशान्त राज बानियां यस्तो भन्छन् जिकेयस(GKS) को कोरियाभर रहेको अधिकांश कम्पनि,सेल्टरमा एक महिनाको अवधिभर भएको फिल्ड भिजिटमा धेरै नेपालि साथिहरु संगको सामिप्यता संगै कोरियाभर रहेको सेल्टरमा रहि काम खोज्दै गर्नुभएका विषेशगरि कृषि क्षेत्रमा कार्यरत तर विभिन्न कारणवस कम्पनि छोडि कम्पनि खोज्दै गर्नुभएका नेपालि समुदायको समस्याहरुलाई नियाल्दा हामि निकै भावुक भयौं । ति मध्ये केहि त कोरिया प्रवेश गरेको महिना दिन पनि नपुगि वाध्यतावस कम्पनि छोड्नुपरेको र काम छोडेपछि नोदोंगवु बाट पाईने ३ महीने अवधि सकिने चरणमा छन् भने केहि त विकल्प नभई भिषा गुमाउनु परेको पनि भेटियो।तपाई हामि सवै नेपालि हौं भलै हाम्रो भुगोल,समाज र परिवार फरक होला,होला हामिले अर्को कुनै एक नेपालि समस्यामा पर्यो भन्दैमा आफ्नो एक महिनाको तलव दिन नसकिएला तर हामि एक नेपालि हुनुको नाताले अर्को एक नेपालिलाई गर्ने थोरै सहयोगले अर्को नेपालिलाई ठुलो राहत हुन सक्छ।

हामिले काम गर्ने कम्पनिमा कामदारको कोटा खालि हुंदा उक्त कोटामा नेपालि साथिहरु जो कम्पनि नपाएरै आफ्नो भिषा गुमाईरहेका छन् उनिहरुलाई तपांईले आफ्नो कम्पनिमा गर्नुहुने समन्वय सहितको सानो सहयोग कसैको लागि निकै ठुलो हुन पुग्नेछ।यहि कुरालाई धेरै कोणहरुबाट नियाल्दा हामिसंग कामको खोजिमा हुनुभएको संख्या त धेरै हुनुभयो अब हामि तपाई प्रत्येक जो कम्पनिमा कार्यरत हुनुहुन्छ अब हामि तपांईमाझ जोडिन चाहन्छौं उहाँले भने ।

जिकेयस कोरियाले यसअघि पनि थुप्रै सामाजिक कार्यहरु गरिसकेको यंहाहरुलाई अवगत नै छ :- जस्तै किम्हे गोल्डकपको आयोजना,विगत सलनालमा,वृहत् सांस्कृतिक कार्यक्रम लगायत अन्य सामाजिक कार्य,फ्रि भिजा काउन्सिलिङ,विभिन्न भिजा परिवर्तन ,सबै प्रकारका सिम कार्ड वितरण तथा परिवर्तन सेल्टरको व्यवस्था,भाषा तथा कानुनी सहयाता लगायत अन्य कार्यहरु गर्दै आइरहेको छ त्यसैले अहिले विभिन्न कारणले काम छोडेर बसेका विशेष गरेर कृषि क्षेत्रका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुका लागि केही राहत होस भन्ने उदेश्यले GKS ले यस्तो अवधारणा ल्याएको हो।

   GKS korea :- 055-324-9080

                        :-010-2502-9663

                       :-010-3016-2444

                       :-010-2155-5043

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×