Advertisement
Advertisement

Day: १६ भाद्र २०८०, शनिबार ११:५३

एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब

एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब दक्षिण कोरियामा हालसालै एउटा यस्तो घटना भएको छ जस्ले गर्दा एकजना व्यक्तिको जिवनभर बचाएर राखेको रकम सबै गायब भयो । अगस्ट २४ तारिक बेलुकी चार बजे उक्त व्यक्तिको मोबाइलमा म्यासेज आयो, लेखिएको थियो, कुरियर ठेगाना गलत भएको छ सच्चाउनका लागी यो लिंक क्लिक गर्नुहोला । त्यो म्यासेज पाएपछी उनले तुरुन्तै उक्त लिंक क्लिक गरे, क्लिक गर्ने वित्तिकै मोबाइलले काम गर्न छोड्यो । त्यस्को ८ घन्टा पछी थाहा भयो, उनको खातमा रहेको ३८३ मिलियन वन अर्थात नेपाली करिब तिन करोड असी लाख रुपैयाँ गायब भयो । यो घटना बुसानको भएकाले उनले बुसानको सासाङ प्रहरी चौकीमा उजुरी दिएका छन् । उजुरीकर्ताको बयानको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  पिडीतले रकम ट्रान्सफर गर्दा ओटीपी आउनुपर्नेमा त्यो पनि नआइ रकम ट्रान्सफर भएकोमा अचम्मित भएको र आफ्नो जिवनभर बचत गरेको पैसा एकै लिंक क्लिक ...
छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा 

छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
छुसकको सेप्टेम्बर ३० मा हुने"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा  विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागिएको"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को प्रोग्राम हल पब्लिक गरे संगै कार्यक्रमको लगभग तयारी पुरा भएको छ।  नवीनतम ध्वनि उपकरणहरु तथा आकर्षक लाईटिङ प्रणाली जडान भएको, जति नाचे पनि जति उफ्रे चिच्याए पनि गर्मी नहुने, पसिना नआउने,फुल_टाईम_Ac_भएको, गलियो थाकियो भने आरामका साथ ढल्केर बस्न मिल्ने आरामदायी सिट भएको सुबिधा_सम्पन्न_अत्याधुनिक_हल मा कार्यक्रम हुने भएको हो। -१० जनाको ग्रुपमा आउने दर्सकहरु लाइ प्रोत्साहन स्वरूप १ टिकेट फ...
परराष्ट्रको निर्देशन विपरीत एनआरएनए कोरियामा गतिविधि, विवाद समाधान भएन

परराष्ट्रको निर्देशन विपरीत एनआरएनए कोरियामा गतिविधि, विवाद समाधान भएन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी
परराष्ट्रको निर्देशन विपरीत एनआरएनए कोरियामा गतिविधि, विवाद समाधान भएन कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार गतिविधि नभएको पाइएको छ । जसका कारण निर्वाचनका बेलादेखि चलेको विवाद अझै साम्य हुन सकेको छैन । निर्वाचनमा पञ्जीकृत सदस्यताका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले गत साउन १२ गते नै एनआरएनए केन्द्रीय कार्यालयलाई पत्राचार गरेको थियो ।  पत्रमा संघको राष्ट्रिय अधिवेशन तथा राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका सन्दर्भमा नेपाली दूतावास दक्षिण कोरियामार्फत निवेदन प्राप्त भएको उल्लेख थियो ।  पत्रमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ मा भएको व्यवस्था स्मरण गराउँदै भनिएको छ, ‘विदेशमा बस्ने नेपाली नागरिक भन्नाले सार्कको सदस्य मुलुकमा बसोबास गरेको, नेपाल सरकारबाट खटिई विदेशस्थित कूटनैतिक नियोग वा महावाणिज्य दूतावास बहाल रहे...
जिकेएस(GKS) कोरियाले कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods pro Token of love(First Copy ) रुपमा प्रदान गर्ने ॥

जिकेएस(GKS) कोरियाले कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods pro Token of love(First Copy ) रुपमा प्रदान गर्ने ॥

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी
जिकेएस(GKS) कोरियाले कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods pro Token of love(First Copy ) रुपमा प्रदान गर्ने ॥  लामो समय देखि दक्षीण . कोरियामा समाजसेवा,खेलजगत,ईभेन्ट कम्पनि,कानुनि परामर्शका साथै नेपालि समुदायको एक साथिको रुपमा स्थापित जिकेएस (GKS) कोरियाले यसपटक पनि अझ पृथक सोचका साथ दक्षिण कोरियामा कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods Pro 1st copy Token of love का रुपमा प्रदान गर्ने जानकारि दिएको छ । जसअन्तर्गत कृषि क्षेत्रमा कार्यरत नेपालिहरुले आफ्नो कम्पनिमा काम गर्न सकिने नेपालि संख्या कम्तिमा एक जनाको लागि खालि रहेको कुरा जिकेयस(GKS) कोरिया लाई जानकारि गरांउनु पर्नेछ ।  यो कन्सेप्ट कसरि राख्नुभयो भन्ने प्रश्नमा जिकेयस(GKS) कोरियाका प्रवन्धक निर्देशक प्रशान्त राज बानियां यस्तो भन्छन् जिकेयस(GKS) को कोरियाभर रहेको अधिकांश कम्पनि,सेल्टर...
आजको राशिफल : २०८० भाद्र १६ गते (शनिवार)

आजको राशिफल : २०८० भाद्र १६ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका ला...