Advertisement
Advertisement

छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा 

Advertisement
Advertisement

छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागिएको”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को प्रोग्राम हल पब्लिक गरे संगै कार्यक्रमको लगभग तयारी पुरा भएको छ

 नवीनतम ध्वनि उपकरणहरु तथा आकर्षक लाईटिङ प्रणाली जडान भएको, जति नाचे पनि जति उफ्रे चिच्याए पनि गर्मी नहुने, पसिना नआउने,फुल_टाईम_Ac_भएको, गलियो थाकियो भने आरामका साथ ढल्केर बस्न मिल्ने आरामदायी सिट भएको सुबिधा_सम्पन्न_अत्याधुनिक_हल मा कार्यक्रम हुने भएको हो।

-१० जनाको ग्रुपमा आउने दर्सकहरु लाइ प्रोत्साहन स्वरूप १ टिकेट फ्रीमा प्रदान गरीने र कार्यक्रममा उपस्थित सम्पुर्ण दर्सक, सुभचिन्तकहरुका लागी संम्झना स्वरूप ईलामको अर्गानिक ग्रिन_टी को स्वाद समेत निसुल्क दिलाईने  आयोजकले जनाएको छ।

चर्चित राष्ट्रिय कलाकार हरु एकदेव लिम्बु,प्रकाश सपुत,रचना रिमाल लगायतले माहोल तताउने

सेप्टेम्बर ३० तारिख ११ बजे वाट साझ ७ बजे सम्म हुने इलाम चियाबारी सांगितिक धमाका २०२३ मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु एकदेव लिम्बु,प्रकाश सपुत,रचना रिमाल लगायत पदम राइ,दिपा सुहाङ्ग लक्ष्मन चोङबाङ र साथमा रेश्मा राइले सन्चालन गर्ने कार्यक्रममा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। 100주년 기념관 서울시 종로구 대학로 3 길 29 ट्रेन लाइन १ 종로5 가역 गेट न २ बाट निस्केर ५ मिनेट हिँडेर पुग्न सक्ने (दोङ्देमुन ३ नम्बर गेटबाट कार्यक्रम स्थान सम्म पुग्न बसको व्यबस्था गरिएको) हलमा आयोजना हुने इलाम चियाबारी सांगितिक धमाका २०२३ को प्रवेश शुल्क ३०००० वन तोकिएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो।

दर्सकहरुको सुबिधाको लागी #आग्रीम टिकेट बुकिंगको ब्याबस्था टिकेट पाइने स्थानहरु #दोङ्गदेनुको KMF REMITANCE, नेपाली थाई रेस्टुरेन्ट र पुजा रेस्टुरेन्ट ! #सुवनको कसम रेस्टुरेन्ट र स्वयम्भु रेस्टुरेन्ट र हिमालय गार्डेन ! #फ्यंङ्गथेक रोयल रेस्टुरेन्ट,माउन्टेन रेस्टोरेन्ट र #आन्सानको फल्चा रेस्टोरेन्टमा उपलब्ध छ !

सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएतापनि यस्तो सांगितिक धमाका कार्यक्रम हालसम्म नगरेको र पहिलो पटक सांगितिक धमाका कार्यक्रम गर्न लागेको हुनाले दक्षिण कोरियावासि सम्पुर्णमा नैतिक भौतिक र आर्थिक रुपमा सहयोग गरि कार्यक्रम लाइ सफल पार्नुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ। विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने “इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको आयोजकले जनाएको छ विस्तृत जानकारीको लागि 01084677148,01062918804,01048989060,01097287126 मा सम्पर्क गर्न सक्नुहुने

छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×