Advertisement
Advertisement

एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब

Advertisement
Advertisement

एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब

दक्षिण कोरियामा हालसालै एउटा यस्तो घटना भएको छ जस्ले गर्दा एकजना व्यक्तिको जिवनभर बचाएर राखेको रकम सबै गायब भयो । अगस्ट २४ तारिक बेलुकी चार बजे उक्त व्यक्तिको मोबाइलमा म्यासेज आयो, लेखिएको थियो, कुरियर ठेगाना गलत भएको छ सच्चाउनका लागी यो लिंक क्लिक गर्नुहोला । त्यो म्यासेज पाएपछी उनले तुरुन्तै उक्त लिंक क्लिक गरे, क्लिक गर्ने वित्तिकै मोबाइलले काम गर्न छोड्यो । त्यस्को ८ घन्टा पछी थाहा भयो, उनको खातमा रहेको ३८३ मिलियन वन अर्थात नेपाली करिब तिन करोड असी लाख रुपैयाँ गायब भयो । यो घटना बुसानको भएकाले उनले बुसानको सासाङ प्रहरी चौकीमा उजुरी दिएका छन् । उजुरीकर्ताको बयानको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

पिडीतले रकम ट्रान्सफर गर्दा ओटीपी आउनुपर्नेमा त्यो पनि नआइ रकम ट्रान्सफर भएकोमा अचम्मित भएको र आफ्नो जिवनभर बचत गरेको पैसा एकै लिंक क्लिक गर्दा स्वाह भएकोमा दुख समेत व्यक्त गरे ।

कोरियामा रहने हामी नेपालीहरुको मोबाइल र सामाजिक संजालहरुमा पनि कुनै लोभलाग्दो देखिने, कुनै जरुरी जस्तो देखिने म्यासेजहरु आइरहेका हुन्छन् । त्यस्ता लिंकहरुमा क्लिक गर्नुहुँदैन । के रहेछ भन्ने उत्सुकताले वा अन्जानमै यस्तै लिंक क्लिक गर्दा ह्याकरहरुले विच्छाएको जालोमा पर्न सकिन्छ । 

कतै युवति मिलाइदिने, कतै घरै बसी बसी पैसा कमाउन सकिने र यस्तै यस्तै बहानाका म्यासेजहरुबाट सावधानी अपनाउनुपर्छ । 

सामाजिक संजालतिर पनि सकेसम्म अपरिचितलाइ साथी बनाउनु हुँदैन । नत्र ३ करोड असी लाख गुमाएको कोरियनको जस्तै हालत पनि नहोला भन्न सकिन्न ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×