अगष्ट २० मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया एवं सम्मान कार्यक्रम
अगष्ट २० मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया एवं सम्मान कार्यक्रम
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता" मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गत वर्ष डिसेम्बर मा स्थापित गण्डकि समाज दक्षिण कोरियाले अगष्ट २० तारिख आइतबारका दिन मध्यान्ह १२ बजे नेपाल थाइ रेष्टुरेन्ट देङ्देमुन (गेट न २ र ३ को बीचमा) मा अन्तरक्रिया एवं सम्मान कार्यक्रम गर्ने भएको छ।
'' प्रवासी भुमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता '' भन्ने मुलभुत उद्धेश्यका साथ प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बा...









