आजको राशिफल : २०८० जेठ २२ गते (सोमवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला लाग्न पनि सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन क...
२१ जेष्ठ २०८०, आईतवार १२:४२२१ जेष्ठ २०८०, आईतवार १२:४२२१ जेष्ठ २०८०, आईतवार १२:४२ by विशाल श्रेष्ठNo Comments
सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित
ख्याङ्नाम,दक्षिण कोरिया
दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको दक्षिण भेगमा अवस्थित नेपाल र नेपालीहरुको बिच भाईचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले स्थापना भएको सगरमाथा समाजको छैटो अधिवेशन सम्पन्न भएको छ।
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जिव राई तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ लगायत विभिन्न क्षेत्रीय तथा जातीय संघ संस्थाहरुको अतिथिमा सम्पन्न भएको थियो।उक्त अधिवेशनमा समाजका अध्यक्ष देव सागर ज्यूले सभापति गर्नु भएको थियो भने कार्यक्रम संचालक समाजका महासचिव दिपक रिमाल ज्यूले गर्नु भएको हो ।साथै उक्त अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनु भएका अध्यक्ष लक्ष्मण राणा ज्यूले आफ्नो मन्तव्य राख्दै आगामी दिनमा यो समाजल...
२१ जेष्ठ २०८०, आईतवार ०४:४३२१ जेष्ठ २०८०, आईतवार ०४:४३२१ जेष्ठ २०८०, आईतवार ०४:४३ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ २१ गते (आइतवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला ।
बृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सोचेका काममा बिलम्ब हु...
१९ जेष्ठ २०८०, शुक्रबार २३:४३१९ जेष्ठ २०८०, शुक्रबार २३:४३१९ जेष्ठ २०८०, शुक्रबार २३:४३ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ २० गते (शनिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि...
१८ जेष्ठ २०८०, बिहीबार १४:१८१८ जेष्ठ २०८०, बिहीबार १४:१८१८ जेष्ठ २०८०, बिहीबार १४:१८ by विशाल श्रेष्ठNo Comments
जलेश्वरी आधारभूत विद्यालयमा सेवा निवृत्त प्र.अ गुणनिधि लम्सालको बिदाइ तथा नव नियुक्त शिक्षकलाइ भव्य स्वागत कार्यक्रम सम्पन्न
भोटसिपा/सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं ९ सिपाटार स्थित जलेस्वरी आधारभूत विद्यालयमा सेवा निवृत्त प्रधानाध्यापक गुणनिधि लम्सालको बिदाइ तथा नव नियुक्त शिक्षकद्वय रामशरण नेपाल र बिकेश थापा लाइ भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ।
जलेस्वरी आधारभूत विद्यालय को प्राङ्गणमा जेष्ठ १८ गते बिहिबारको दिन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल ज्यु को प्रमुख आतिथ्यता तथा वडा नं ९ का अध्यक्ष बाबुराम लामाको विशेष अतिथिमा करिब ९ बर्ष समयावधि विद्यालयको महत्त्वपूर्ण जिम्मेवारी प्रधानाध्यापक का रुपमा कार्यरत रहनुभइ विद्यालयको भौतिक,प्रशासनिक र शैक्षिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएका शिक्षण पेशामा आवद्ध भइ आफ्नो जीवनको करिब तीन दशक ला...
१८ जेष्ठ २०८०, बिहीबार ००:१६१८ जेष्ठ २०८०, बिहीबार ००:१६१८ जेष्ठ २०८०, बिहीबार ००:१६ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १८ गते (बिहिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । घुमफिरमा आकर्षण बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक यात्राको योग छ । नया...
१७ जेष्ठ २०८०, बुधबार ०९:४६१७ जेष्ठ २०८०, बुधबार ०९:४६१७ जेष्ठ २०८०, बुधबार ०९:४६ by विशाल श्रेष्ठNo Comments
एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा छुट्टै परिचय बनाउन सफल अजय सोडारी ले युवा संयोजकमा उम्मेदवारी दिने भएका छन्।
विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि...
१७ जेष्ठ २०८०, बुधबार ००:३८१७ जेष्ठ २०८०, बुधबार ००:३८१७ जेष्ठ २०८०, बुधबार ००:३८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १७ गते (बुधवार)
७ जेठ २०८० बुधवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,...
१५ जेष्ठ २०८०, सोमबार २३:५६१५ जेष्ठ २०८०, सोमबार २३:५६१५ जेष्ठ २०८०, सोमबार २३:५६ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १६ गते (मंगलवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्...
१५ जेष्ठ २०८०, सोमबार १२:१६१५ जेष्ठ २०८०, सोमबार १२:१६१५ जेष्ठ २०८०, सोमबार १२:१६ by विशाल श्रेष्ठNo Comments
“चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को उपाधि फारान एफसिले चुम्न सफल
विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ 경남 김해시 김해대로 1798 (조은풋살장) मा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले मे २८ तारिखका दिन आयोजना गरेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” फारान एफसिले चुम्न सफल भएको छ।
नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित चौथो बुद्ध जयन्ति फुटसल कप २०२३ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका बरिष्ठ उपाध्यक्ष राम तामाङ , बिशेष अथितिहरु फुटबल महासंघ कोरिया अध्यक्ष ब्रो तमु , NRNA कोरिया बरिष्ठ उपाध्यक्ष सन्जिब राई , लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु उपस्थ...