Advertisement
Advertisement

Breaking news 1

परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार

परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित, म परिवर्तनको लागि बुलन्द आवाज उठाउछु साथ सहयोग तपाईंको हुनेछ-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि नारायण पौडेलले ले उपाध्यक्ष पदमा उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता नारायण पौडेलले यसअघि कोषाध्यक्षको रुपमा उम्मेदवारी दिने घ...
आजको राशिफल : २०८० साउन ०७  गते (आइतवार)

आजको राशिफल : २०८० साउन ०७ गते (आइतवार)

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : २०८० साउन ०७ गते (आइतवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ...
अजय सोडारीको उम्मेदवारी खारेज, परराष्ट्र आइसिसिमा मुद्दा हाल्ने सोडारीको तयारी 

अजय सोडारीको उम्मेदवारी खारेज, परराष्ट्र आइसिसिमा मुद्दा हाल्ने सोडारीको तयारी 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ
अजय सोडारीको उम्मेदवारी खारेज, परराष्ट्र आइसिसिमा मुद्दा हाल्ने सोडारीको तयारी  विशाल श्रेष्ठ/दक्षिण कोरिया: गैरआवासीय नेपाली संघ कोरियाको आगामी दुई वर्ष (२०२३-२०२५) का लागि जुलाइ २९/३० मा हुन लागेको चुनावको लागि युवा संयोजकमा उम्मेदवारी दिएका चर्चित उम्मेदवार अजय सोडारीको उम्मेदवारी निर्वाचन कमिटीले खारेज गरिदिएको छ।  जुलाइ २९/३० मा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहने उम्मेदवार हरुले गंगाराज राई को संयोजकत्वमा बनेको निर्वाचन कमिटीले निकालेको उम्मेदवारी आह्वान सम्बन्धको सुचना बमोजिम जुलाइ १६ तारिख मनोनयन दर्ता गरेका थिए ,र निर्वाचन कमिटीले १७ तारिख बेलुका उम्मेदवार हरुको नामावली प्रकाशन गरेका थिए भने १८ तारिख सो उम्मेदवार हरुको नामावली तथा उम्मेदवारी माथि दाबी विरोध गर्ने समय दिइएको थियो। NRNA-NCC कोरियाको २३-२५ को उम्मेदवार हरुको उम्मेदवारी माथि दावी विरोध गर्ने...
इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका  उम्मेदवार

इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका  उम्मेदवार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका  उम्मेदवार एनआरएन कोरियाको नवौं महाधिवेसन यहि जुलाई २९ र ३० तारिख हुँदै छ । उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरिसकेका सरोज कुमार खड्का एकमात्र उम्मेदवार हुन जो इ९ को अनुभव देखि पत्रकारिता, विद्यार्थीको अनुभव संगाल्दै हाल व्यवसायी सम्मको अनुभव लिदै छन् । कोरिया आउनुअघि नेपालमा बैंकको जागिर खाने सपनाको पाइलाहरु भर्खरै शुरु गर्दै थिए । कोरियाको फ्लाइट सेड्युल आएसँगै रहरै रहरमा शुरु गरेको बैंकको जागिर करिब ३ महिनामै राजीनामा गरेर सन् २०११ मा विदेश जाने अर्को सपनालाई रोजे । केही समय कोरियाको वातावरणमा घुलमिल हुन निकै कष्ट गर्नुपर्यो । यहाँ टोपी, पञ्जा, मास्क लगाएर दिनभरी उभिएर काम गर्दा टाइशुट लगाएर बैंकको कुर्सीमा बसेर जागिर खाएको झल्झली सम्झिए । विस्तारै काममा बानी पर्दै गयो । पछि संगत भयो पत्रकार मह...
श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का

श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, समाचार
श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न बुद्दी गुरुङको अध्यक्षमा बनेको टिम बाट सन्तोष खड्काले ले महासचिव पदमा उम्मेदवारी दिए लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ। रामेछाप मा जन्मिएर कोरियालाई कर्मभुमी बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३-०२५ क...
 दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ

 दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ परेका छन् । दुई देशबीचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई पक्राउ गरेको उत्तर कोरियाले जनाएको छ । अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनै पनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिइरहेको अवस्थामा ती सैनिक उत्तर कोरिया प्रवेश गरेका जनाइएकोे छ । अमेरिकी सेनाका अनुसार ती सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेका हुन् । बीबीसीका अनुसार ती सैनिक संयुक्त राष्ट्रद्वारा आयोजित दुई देशलाई विभाजन गर्ने क्षेत्रको सङ्गठित भ्रमणमा थिए । एक वरिष्ठ अमेरिकी कमान्डरले ती सैनिकसँग अहिले कुनै सम्पर्क नभएको जानकारी दिएका छन् । ती सैनिकलाई हिरासतमा लिएको केही घण्टापछि उत्तर कोरियाले नजिकैको समुद्रमा दुई वटा शङ्कास्पद बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जना...
एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव

एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अपराध, जानकारी, विदेश, समाचार
एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव दक्षिण कोरियामा आगामी जुलाइ २९/३० तारिख गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नवौं महाधिवेशन हुने तय भएको छ । जति महाअधिवेशन नजिकिँदैछ, त्यति नै मात्रामा उम्मेदवारहरूको प्रचार–प्रसारले तीव्रता पाएको छ ।  आसन्न चुनावमा विपिन कुमार गुरुङ, बुद्दी गुरुङ र सन्जिब कुमार राइ ३ जना अध्यक्षमा उम्मेदवारी दिदै प्यानल सहित नै खडा भएका छन्। चुनावको लागि अध्यक्ष तथा प्यानल हरुको संकल्पपत्र, घोषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गरिरहेका छन् । मतदातालाई प्रभावित गर्नका लागि गर्न सक्ने र गर्न नसक्ने पनि प्रतिबद्धता सार्वजनिक भइरहेका छन् । उम्मेदवार यथार्थपरक प्रतिबद्धताका आधारमा मत माग्नुपर्ने हो । तर, त्यो कुरा गौण हुन्छ र मुख्य कुरा जे–जसरी भए पनि मतदातालाई आफूतिर आकर्षित गर्ने हो र चुनावमा विजयी हुने हो । यस्तो पेच...
कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी काठमाडौं। दक्षिण कोरियामा आफूले कमाएको पैसा प्रेमिकाले झ्वाम्म पार्न खोजेपछि एक व्यक्ती प्रहरीकहाँ पुगेका छन्। सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका थिए। प्रहरीले प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई पक्राउ गरेको छ। एक जना अझै फरार छन्। सुमनका अनुसार उनी सन् २०१७ मा दक्षिण कोरिया पुगेका थिए। सामाजिक सञ्जाल चलाउने क्रममा उनको मिनाकलासँग परिचय भएको थियो। पछि उनीहरू नजिकिएर प्रेमि-प्रेमिका सरह कुराकानी गर्थे। सुमनले मिनकलाले विभिन्न बहाना बनाएर आफू र आफ्ना दिदीहरूको खातामा पैसा पठाउन लगाएको बताएका छन्। २०७७ सालमा मिनाकलाले विवाह गरेपछि बस्ने घर चाहिन्छ भन्दै उनलाई पैसा पठाउन लगाएको सुमनको दाब...
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने 

कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, विदेश, समाचार
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने  काठमाडौँ - रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण सिप बिल्डिङका लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ । कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए । “कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष  कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन, उहाले कारोबारसँग भन्नू भयो , यसैगर...
सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने अध्यक्ष उम्मेदवार बुद्दी गुरुङको माग

सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने अध्यक्ष उम्मेदवार बुद्दी गुरुङको माग

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने अध्यक्ष उम्मेदवार बुद्दी गुरुङको माग विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले MTU हल सदेमुन, १२ तल्ला (경향신문사본사, 서울특별시 중구 정동 22)मिति : २०२३-०७-१५ तारिख (शनिबार) का दिन NRNA दक्षिण कोरियाका संरक्षक, सल्लाहकार तथा पदाधिकारी ,दक्षिण कोरियामा रहेका राजनीतिक संस्थाका प्रमुख ,दक्षिण कोरियामा क्रियाशील पत्रकार साथीहरु, दक्षिण कोरियामा रहेका सामाजिक तथा क्षेत्रिय संघ संस्थाका प्रमुख लगायत सम्पूर्णमा विभिन्न व्यक्तित्व हरु उपस्थिति निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा एनआरएनए दक्षिण कोरियाको २०२३-२५ को अध्यक्ष पदका उम्मेदवार बुद्दी गुरुङले सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने माग गर्नु भएको छ।  NRNA दक्षिण क...