Advertisement
Advertisement

अजय सोडारीको उम्मेदवारी खारेज, परराष्ट्र आइसिसिमा मुद्दा हाल्ने सोडारीको तयारी 

Advertisement
Advertisement

अजय सोडारीको उम्मेदवारी खारेज, परराष्ट्र आइसिसिमा मुद्दा हाल्ने सोडारीको तयारी 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: गैरआवासीय नेपाली संघ कोरियाको आगामी दुई वर्ष (२०२३-२०२५) का लागि जुलाइ २९/३० मा हुन लागेको चुनावको लागि युवा संयोजकमा उम्मेदवारी दिएका चर्चित उम्मेदवार अजय सोडारीको उम्मेदवारी निर्वाचन कमिटीले खारेज गरिदिएको छ।

 जुलाइ २९/३० मा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहने उम्मेदवार हरुले गंगाराज राई को संयोजकत्वमा बनेको निर्वाचन कमिटीले निकालेको उम्मेदवारी आह्वान सम्बन्धको सुचना बमोजिम जुलाइ १६ तारिख मनोनयन दर्ता गरेका थिए ,र निर्वाचन कमिटीले १७ तारिख बेलुका उम्मेदवार हरुको नामावली प्रकाशन गरेका थिए भने १८ तारिख सो उम्मेदवार हरुको नामावली तथा उम्मेदवारी माथि दाबी विरोध गर्ने समय दिइएको थियो। NRNA-NCC कोरियाको २३-२५ को उम्मेदवार हरुको उम्मेदवारी माथि दावी विरोध गर्ने सुचना अनुसार निर्वाचन कमिटीले गलत‌ email address हालेतापनि सोधिखोजि गरेरै भए पनि अजय सोडारी माथि पाच/पाच ओटा दावि विरोध परेको थियो। सोडारीलाइ विधान बमोजिम कुनै पनि पदमा उम्मेदवारी दिनका लागि कम्तिमा दुई वर्ष कोरियामा रहेको/ बसेको हुनुपर्ने (राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको विधान केन्द्रीय विधान सँग बाझिएको अवस्थामा केन्द्रीय विधान आकर्षित रहने साथै उक्त बुँदामा यथेष्ट दाबीहरु पनि रहेको ) भन्दै उमेद्वारी माथि परेको दाबी विरोध र कानुनी अड्चन सम्बन्धमा अध्ययन तथा छलफलपछि निर्वाचन समितिले सोडारीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

अजय सोडारी एनआरएनए दक्षिण कोरियाको चुनावको लागि हट केक सरह हुन् तिन/तिन जना अध्यक्ष गरु प्यानल सहित खडा हुदा समेत पनि अध्यक्ष को भन्दा नाम सोडारीको चर्चित थियो। दक्षिण कोरियाको नियमानुसारनै सोडारीले पंजीकृत सदस्यता भरेका र सदस्यता प्रमाणित भएलगत्तै चुनावको लागि तयारी गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। विभिन्न सामाजिक सन्जाल र स्थानहरुमा गएर उम्मेदवारी घोषणा गरे पश्चात निर्वाचन कमिटीको उम्मेदवारी आह्वानको सूचनालाई मानेर उम्मेदवारी दर्ता गरेका थिए भने निर्वाचन समितिले नै निकालेको पहिलो उम्मेदार हरुको नामावलीमा समेत सोडारीको नाम उल्लेख थियो। सोडारीले विभिन्न कार्यक्रमहरुमा बारम्बार आफूलाई विधानले रोक्ने कि नरोक्ने भनेर निर्वाचन कमिटि समक्षनै प्रश्न गर्दा समेत उचित जवाफ पाएका थिएनन्। केन्द्रको नियमानुसार पंजीकृत सदस्य बन्न दुइ वर्ष हुन पर्ने नियम छ तर कोरियाले कोरिया प्रवेश गरेको २/३ महिनामै पैसाको आडमा धमाधम सदस्यता वितरण गर्यो र अन्तिममा केहि गर्न खोज्छु भनेर पाइला चालेका युवा हरुको पाइला विचमानै रोक्नु भनेको सरासर गलत हो सदस्यता चाहि लिन मिल्ने उम्मेदवारी दिन चाहि किन नमिल्ने भन्दै सोडारी आक्रोशित छन्। ५ हजार सदस्य मध्य दक्षिण कोरियामा बसोवास गरेको २ वर्ष नपुगेका सदस्यहरूको नामावली करिब २ हजारको मात्रामा समेटिएको समेत बताउदै उम्मेदवार लाइ विधान आकर्षित हुने तर सदस्यता दिदा चाहि किन नहुने भनेर आक्रोशित हुदै एनआरएनए दक्षिण कोरिया बिरुद्ध ICC,EMBASSY, परराष्ट्र मा मुद्दा हाल्ने र आजकै दिन बाट फरक ढङ्गले समाज रुपान्तरणमा लाग्ने बताए। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×