अजय सोडारीको उम्मेदवारी खारेज, परराष्ट्र आइसिसिमा मुद्दा हाल्ने सोडारीको तयारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया: गैरआवासीय नेपाली संघ कोरियाको आगामी दुई वर्ष (२०२३-२०२५) का लागि जुलाइ २९/३० मा हुन लागेको चुनावको लागि युवा संयोजकमा उम्मेदवारी दिएका चर्चित उम्मेदवार अजय सोडारीको उम्मेदवारी निर्वाचन कमिटीले खारेज गरिदिएको छ।
जुलाइ २९/३० मा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहने उम्मेदवार हरुले गंगाराज राई को संयोजकत्वमा बनेको निर्वाचन कमिटीले निकालेको उम्मेदवारी आह्वान सम्बन्धको सुचना बमोजिम जुलाइ १६ तारिख मनोनयन दर्ता गरेका थिए ,र निर्वाचन कमिटीले १७ तारिख बेलुका उम्मेदवार हरुको नामावली प्रकाशन गरेका थिए भने १८ तारिख सो उम्मेदवार हरुको नामावली तथा उम्मेदवारी माथि दाबी विरोध गर्ने समय दिइएको थियो। NRNA-NCC कोरियाको २३-२५ को उम्मेदवार हरुको उम्मेदवारी माथि दावी विरोध गर्ने...
६ श्रावण २०८०, शनिबार ०२:१८६ श्रावण २०८०, शनिबार ०२:१८६ श्रावण २०८०, शनिबार ०२:१८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर घर जग्गाको कारोबारमा नोक्सानी हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक ...