दक्षिण कोरियाको नोन्सान शहरमा “जारी” मे १४ तारिखमा प्रदशन हुने ।
दक्षिण कोरियाको नोन्सान शहरमा "जारी" मे १४ तारिखमा प्रदशन हुने ।
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नोनसान नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको 논산 सहरको 논산문화원, 충남 논산시 관촉로 113-16 मा आइतबारका दिन १ बजे १४ तारिखमा प्रदर्शन हुने भएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागिसकेको छ सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि नोनसान सो सउल सो वाट पाठ सिकेर त्यस्तो कमजोरी हुन नदिने आयोजककले विशाल आवाज संग कुरा गर्ने क्रममा दावी समेत गरेको छ।
गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रे...









