Advertisement
Advertisement

Breaking news 1

थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने

थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने दक्षिण कोरियाले भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउन ९५ लाख अमेरिकी डलर लगानी गर्ने भएको छ। अर्थ मन्त्रालय र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूत पार्क ते-योङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत् अस्पताल निर्माणको काम सन् २०२७ सम्ममा पूरा गर्ने गरी ...
हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार
हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार) गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट सरोज खड्काले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भएको छ।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व सरोज खड्काले उपाध्यक्ष पदको लागि उम्म...
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, देश, भर्खरै, राजनीति, विदेश, समाचार
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने    संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियाली महान् चाड छुसकमा "डान्स पार्टी महा धमका" आयोजना गर्ने निर्णय गरेको छ। यस अघि पनि २०२० को जनवरी मा कोरियामा आपत्कालिन राहत कोष स्थापना तथा जिल्लामा छात्रवृत्ति कोष वृद्धि गर्ने उदेश्य राखेर आयोजना गरेको कार्यक्रम बाट संकलित रकम बाट नेपालमा हाल १० लाख रुपैयाँको कोष स्थापना गरी छात्रवृत्ति वितरण गर्दै आइरहेको मा यस पटक उक्त कोषलाई वृद्धि गरी थप बिध्यार्थी हरुलाई लाभान्वित गर्ने उदेश्य रहेको संस्थाका अध्यक्ष बम बहादुर घलेले बताउनुभयो। हाल कोरियामा रहेका नेपाली हरू मा आइपर्ने आपत्कालिन अवस्थामा सहयोग एवं राहत पुर्याउने उदेश्यले संचालनमा रहेको कोषमा समेत केही प्रतिशत रकम रहने गरी छलफल भइरहेको समेत वहाँले बताउनुभयो। कार्यक्रम आगामी सेप्टेम्बर २९ तारिख शुक्रबार...
“अवसर आउदैन घरि घरि,यस पटक उपाध्यक्षमा चुनौ हरि” भन्दै उपाध्यक्षमा हरि भट्टराईको उम्मेदवारी

“अवसर आउदैन घरि घरि,यस पटक उपाध्यक्षमा चुनौ हरि” भन्दै उपाध्यक्षमा हरि भट्टराईको उम्मेदवारी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर
"अवसर आउदैन घरि घरि,यस पटक उपाध्यक्षमा चुनौ हरि" भन्दै एनआरएनए दक्षिण कोरियाको नवौ महाधिवेशनमा उपाध्यक्ष पदमा मा हरि भट्टराईको उम्मेदवारी विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट हरि प्रसाद भट्टराईले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने भए पछि...
हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार 

हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, विदेश, समाचार
हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान एनआरएनए दक्षिण कोरिया को नवौ महाधिवेशनमा बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३०तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तानले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ। हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने कोरियामा विगत लामो समय बसाइँ...
रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि

रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, शिक्षा, समाचार
रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि उत्कृष्ट विध्यार्थीलाइ प्रोत्साहन वितरण कार्यक्रम आफैमा सकारात्मक कदम हो । जसले धेरै विध्यार्थीहरूको शैक्षिक क्रियाकलापप्रति हौसला मिल्छ । गाउँपालिकाले प्रत्येक बर्ष रोशी भित्रका सामुदायिक विध्यालयका सबैभन्दा बढी जिपिए अंक ल्याएर उतीर्ण विध्यार्थीलाइ प्रोत्साहन वितरण गर्दै आईरहेको छ ।  यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ । त्यसैगरि श्री पोक्रा मा.बि. रोशी ११ भिमखोरीका हिमानी तामाङ र संगिता रायले ३.५५ जिपीए ल्याएका थिए । गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप भनेर फरक फरक जीपीए अंकका उत्कृष्ट ३ विधार्थीलाइ समान नगद ५० हजार रूपैयाँले सम्मान सोमबार गरेपछि सामाजिक सञ्जालमा धेरैले अस...
एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा 

एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, विदेश
एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३०तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट परी गुरुङले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि पछिल्लो समय कोरियामा व्यापक चर्चा हुन थालेको छ। कोरियामा विगत लामो समय बसाइँ गर्नु भएकि गुरुङ विभिन्न संस्था हरुमा संलग्नता रहेर एनआरएनए दक्षिण कोरियाको हालको सचिव २०२१-२३ को कार्यकालमा पनि एक मात्र चुनाव भएर चुनिनु भएको थियो। गुरुङ लाइ विभिन्न सामाजिक संघ सस्था लगायत ...
सुदुरपश्चिम समाज द. कोरिया द्वारा बनभोज तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिने 

सुदुरपश्चिम समाज द. कोरिया द्वारा बनभोज तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
सुदुरपश्चिम समाज द. कोरिया द्वारा बनभोज तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिने  लोकराज पाण्डे/दक्षिण कोरिया:सुदुरपश्चिमबासिको साझा संस्था सुदुरपश्चिम समाज दक्षिण कोरियाले "आपसी एकता सामूहिक उत्तरदायित्व, सुप कोरियाको स्थायित्व" भन्ने मूल नाराका साथ यहि मिति २०२३ जुलाई २९ र ३० गतेका दिन "वृहत बनभोज तथा साङ्गीतिक कार्यक्रमको आयोजना" गर्न लागेको उक्त कार्यक्रमका संयोजक लोकराज पाण्डे ले जानकारी गराउनु भएको छ।      सुदूरपश्चिम बासीको एकता,सद्भाव भाइचारा अभिवृद्धिको साथै सुदूरपश्चिमकै ९ वटै जिल्लाका व्यक्ति हरुको एक अर्का सँग बलियो अनि प्रगाढ सम्बन्ध स्थापित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको छ।उक्त बनभोज तथा साङ्गीतिक कार्यकममा नेपाल बाट आमन्त्रित लोक तथा आधुनिक चर्चित देउडा गायक उमाशंकर जोशी को साथ मा गायिका निरुता खत्री को बेजोड प्रस्तुति रहने भएको छ। उक्त कार्यक्रममा...
छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” हुने

छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरन्जन, विदेश, समाचार
छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा "मकवानपुर सांगितिक धमाका भाग-२ २०२३" हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ" भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ "मकवानपुर सांगीतिक धमाका भाग -२ २०२३ " गर्ने भएको छ।  गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिक शुक्रबार बागमती प्रदेश अन्तर्गत मकवानपुर कोरिया मन्चले कार्यक्रम गर्ने प्रस्ताव मन्चको महासचिव शुभराज बोम्जनले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अ‌नुरुप कार्यक्रमको व्यानर पनि सार्वजनिक ...
छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” हुने

छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, विदेश, समाचार
छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा "काक्रेबिहार सांगीतिक साँझ २०२३" हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ "काक्रेबिहार सांगीतिक साँझ २०२३" गर्ने भएको छ।  गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको पहिलो दिन सेप्टेम्बर २८ तारिक विहिबार कर्णाली प्रदेश अन्तर्गत सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव समाजको को अध्यक्ष पुष्कर बुढाथोकीले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अ‌नुरुप आइतबार सु...