Advertisement
Advertisement

जानकारी

आजको राशिफल : २०८० आषाढ १६ गते (शनिवार)

आजको राशिफल : २०८० आषाढ १६ गते (शनिवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : २०८० आषाढ १६ गते (शनिवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ, तर साँझमा शुभ समाचार पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दबाब र तनाव बढेको महसुस...
जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित  

जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित  

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, भर्खरै, मनोरञ्जन, व्यापार, समाचार
जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित  विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया स्थित पर्वत समाज दक्षिण कोरियाले जुलाइ २ तारिकका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “दोस्रो पर्वत भलिबल कप २०२३” को अन्तिम तयारी पुरा भएको छ। "स्वास्थ्य रही, राष्ट्रिय खेलको प्रवर्द्धन तथा आपसी सद्भावका लागि खेलकुद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान 서울 성북구 화랑로13길 144 मा आयोजना गरिएको संस्थाका खेल बिभाग सदस्य एबं कार्यक्रम संयोजक श्रवण श्रेष्ठले  विशाल आवाज लाइ बताउनुभएको छ।यसैगरी प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित म...
हृदयघात र दक्षिण कोरियामा नेपाली श्रमिकको अवस्था दिनहु दु:खद खबर न्युनिकरण कसरी गर्ने

हृदयघात र दक्षिण कोरियामा नेपाली श्रमिकको अवस्था दिनहु दु:खद खबर न्युनिकरण कसरी गर्ने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, स्वास्थ्य
हृदयघात र दक्षिण कोरियामा नेपाली श्रमिकको अवस्था दिनहु दु:खद खबर न्युनिकरण कसरी गर्ने  कोरियामा केहि समयान्तर मै आकस्मिक सुतेको सुतेइ अवस्था लगायत हार्टअट्याक बाट भएको दु:खद घटना हरु: •जुन २८ तारिख दक्षिण कोरियाको छल्लाबोक्दोमा कार्यरत नवलपुर जिल्ला बौदिकाली गाउपालिकाका टेकबहादुर पुलामी आज बिहान सुतेकोअवस्थामा मृत फेला परेका हुन । ह्रदयघातको कारण मृत्यु भएका उनी कोरिया आएको भर्खरै ७/८ महिना भएको रहेछ ।  •सुर्खेत बिरेन्द्रनगर १० घुस्रा घर भइ हाल दक्षिण कोरियामा कार्यरत अमर बुढा मगरको जुन २५ तारिख बिहान ३ बजे सुतेकै अबस्थामाबेहोस भेटिएपछि अस्पताल लैजाने क्रममा निधन भएको खबर प्राप्त भएको छ । •पर्वत जिल्ला जलजला गाउँपालिका स्थायी बसोबास भएका विनोद जिसिको करिब १ महिना अगाडी कम्पनी बाहिर ‘मर्निङ वाक’ गरिरहेको बेला हृदयघातको कारण दु:खद निधन भएको छ ।  द.कोरियामा यस भन्दा पहिले प...
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने 

मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने  बोम्जन गुरुङ २७ जून २०२३, कोरिया :कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो ।  उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु विचको एकता र आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास संस्थाका अध्यक्ष सुनेश केसीले व्यक्त गरे । जेबुदो आइल्याण्डको मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल...
भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन

भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ख्यङ्साङ क्षेत्रीय कमिटी दक्षिण कोरियाको पाँचौ अधिवेशन सप्पन्न भएको छ। अधिवेशनबाट सुबोध भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। आइतबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख अतिथ्यमा परिषदको उद्घाटित पाचौं अधिवेशन सम्पन्न भएको  अधिवेशनले सुबोध भण्डारीको नेतृत्वमा परिषदको सात सदस्यीय कार्यसमिति गठन गरेको हो। भण्डारीको नेतृत्व रहने गरि गठित कार्यसमितिको उपाध्यक्षमा सुदिप राई र शिव राज केसी, सचिवमा कुबेर न्यौपाने, कोषाध्यक्षमा अन्जु गुरुङ, सदस्यहरु मोहन अधिकारी, अर्जुन बेलबासे र विशाल पोख्रेल सर्वसम्मतिले चयन भएका छन्। साथै कार्यसमितिका बाकी रहेका अन्य पदहरुमा कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरि कमिटीलाई पुर्णता दिइने...
छुसकको सेप्टेम्बर ३० मा “इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” हुने

छुसकको सेप्टेम्बर ३० मा “इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, विदेश, समाचार
छुसकको सेप्टेम्बर ३० मा "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सुर्योदय‌ र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका इलामेली बासिहरु मिलेर स्थापना गरेको इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" गर्ने भएको छ।  गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थिय...
आजको राशिफल : २०८० असार ११ गते (सोमवार)

आजको राशिफल : २०८० असार ११ गते (सोमवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० असार ११ गते (सोमवार) ११ आषाढ २०८० मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ । खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसा...
आजको राशिफल : २०८० आषाढ १० गते (आइतवार)

आजको राशिफल : २०८० आषाढ १० गते (आइतवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
आजको राशिफल : २०८० आषाढ १० गते (आइतवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट पनि लाभ हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज खानपिनका कारण पेटमा समस्या बढ्नसक्ने सम्भावना छ । लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला, तर वैदेशिक काम बन्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को ...
मोक्पोमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

मोक्पोमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, समाचार
मोक्पोमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया:मोक्पो साम्बो साझा चौतारी दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको मोक्पो सहरको samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा मा आइतबारका दिन दिउसो १:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ। भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ । फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न...
आजको राशिफल : २०८० आषाढ ०९ गते (शनिवार)

आजको राशिफल : २०८० आषाढ ०९ गते (शनिवार)

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, राष्ट्रिय खबर, समाचार
आजको राशिफल : २०८० आषाढ ०९ गते (शनिवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता पनि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्...