ज्वाँई ससुराली गए, ससुरालाई र:क्सी पिलाए, अनि सासू लिएर टाप कसे
एक ज्वाँई आफ्नै सासू’लाई लिएर भागेका छन् । भारत, राजस्था’नको सिरोहीबाट एउटा अनौ’ठो प्रेमकथा बाहिर आएको हो । त्यहाँ सासूर ज्वाइँको रोच’क प्रेम कहानी यतिबेला भा’इरल बनेको छ ।
त्यहाँ एक जना सासू लिएर भागे’पछि ससुराले प्रह’री चौकीमा उजुरी दिएका छन् । जानकारी अनु’सार यो घट’ना राजस्थानको सिरोही जिल्लाको सियांकारा गाउँको हो । उनका ज्वाइँ नारायण जोगीले त्यहाँको अनादरा चौकी निवासी रमेश जोगीकी श्रीमती’लाई लिएर भा’गेका हुन् ।
प्र’हरी चौकीमा परेको उजुरी’मा रमेशले ज्वाइँले श्रीमतीलाई प्रलोभ’नमा पारेर भगाएको आ’रोप लगाएका छन् । रमेशले श्रीमतीलाई लैजानअघि ज्वाइँले आफूसँग र’क्सी पार्टी गरेको जानकारी गराएका छन् । नारायणले ससुरालाई र’क्सी पिलाएका थिए । त्यसपछि उनी सासू लिएर भा’गेका हुन् ।
रमेशले भनेका छन्, ‘३० डिसेम्बरमा नारायण रक्सीको बो’तल लिएर मेरो घर पुगे । त्यसपछि उसले मलाई धेरै र...









