Advertisement
Advertisement

राप्ती समाजद्वारा दक्षिण कोरियामा मार्च १२ तारिख छक्कापन्जा ४ प्रदर्शन हुने । 

Advertisement
Advertisement

हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापन्जा ४ प्रदर्शन गर्ने भएको छ ।

दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आवद्व राप्तीबासी तथा नेपालीहरू बिच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृध्दि गर्दै कोरियामा नेपालीहरू बीच भैपरी आउने समस्याहरू छिटोछरितो र सरल तरिकाले समाधान गर्ने मुख्य उद्देश्यका साथ राप्ती_अक्षयकोष_निर्माणका लागि यहि आउँदो मार्च १२ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ प्रदर्शन दोङदेमुन नजिक जोङ्गाक स्टेशनमा रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ । 

पहिलो शो को लागि अग्रिम टिकेट मार्च ०५ तारिख राति ९:०० बजे भित्र तपसिलको फोन नम्बरमा कल गरी लिन सकिने छ भने दोस्रो शो लागि भने स्वयम् उपस्थित भएर अथवा टिकेट वितरण गर्ने विभिन्न ठाउँहरूबाट लिन सकिने पनि जानकारी दिएको छ । 

पहिलो शो अग्रिम टिकेट बुकिङको लागि सम्पर्क व्यक्तिहरू 

Omlal Oli – 01080709210, Amrit KC – 010-5960-8190, Sobarna Oli – 010-5949-0415, Bayu Poudel – 010-2630-5311 

साथै कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा उपस्थितको लागि राप्ती समाज दक्षिण कोरियाले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

ट्रेलर भिडियो

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×