आजको राशिफल : २०८० जेठ ०४ गते (बिहिवार)
आजको राशिफल : २०८० जेठ ०४ गते (बिहिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्तसँग भेटघाट हुनेछ । सफल यात्राको योग छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्य...





