आजको राशिफल : २०८० असार १९ गते (मंगलवार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। चुनौतीको समय रहेको हुँदा व्यवहारमा सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।...
१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३ by विशाल श्रेष्ठNo Comments
जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया स्थित पर्वत समाज दक्षिण कोरियाले जुलाइ २ तारिकका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “दोस्रो पर्वत भलिबल कप २०२३” को अन्तिम तयारी पुरा भएको छ।
"स्वास्थ्य रही, राष्ट्रिय खेलको प्रवर्द्धन तथा आपसी सद्भावका लागि खेलकुद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान 서울 성북구 화랑로13길 144 मा आयोजना गरिएको संस्थाका खेल बिभाग सदस्य एबं कार्यक्रम संयोजक श्रवण श्रेष्ठले विशाल आवाज लाइ बताउनुभएको छ।यसैगरी प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित म...
१२ असार २०८०, मंगलवार १३:४६१२ असार २०८०, मंगलवार १३:४६१२ असार २०८०, मंगलवार १३:४६ by विशाल श्रेष्ठNo Comments
चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !
दक्षिण कोरिया: मनोरञ्जन का साथ साथै सहयोग गरौं भन्ने उदेश्यको साथ तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरिएको नेपाली कथानक चलचित्र छक्का पन्जा ४ GIMHAE busan show को आर्थिक विवरण सार्बजनिक गरिएको छ ।
कार्यक्रमको कुल बचत ४६५७३१० वन मध्ये तिस लाख वन र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख वन गरि ३५ लाख वन बराबरको नगद तथा जिन्सी तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित पिडित परिवारहरु लाई हस्तान्तरण गरिएको छ । बाकी १६५७३१० वन नाना आङा धिम (महिला सेल्टर) संचालनमा सदुपयोग गरिने तामाङ घेदुङ ख्यङ्साङ् शाखाले जनाएको छ ।
...
११ असार २०८०, सोमबार ०३:३६११ असार २०८०, सोमबार ०३:३६११ असार २०८०, सोमबार ०३:३६ by विशाल श्रेष्ठNo Comments
भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ख्यङ्साङ क्षेत्रीय कमिटी दक्षिण कोरियाको पाँचौ अधिवेशन सप्पन्न भएको छ। अधिवेशनबाट सुबोध भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ।
आइतबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख अतिथ्यमा परिषदको उद्घाटित पाचौं अधिवेशन सम्पन्न भएको अधिवेशनले सुबोध भण्डारीको नेतृत्वमा परिषदको सात सदस्यीय कार्यसमिति गठन गरेको हो।
भण्डारीको नेतृत्व रहने गरि गठित कार्यसमितिको उपाध्यक्षमा सुदिप राई र शिव राज केसी, सचिवमा कुबेर न्यौपाने, कोषाध्यक्षमा अन्जु गुरुङ, सदस्यहरु मोहन अधिकारी, अर्जुन बेलबासे र विशाल पोख्रेल सर्वसम्मतिले चयन भएका छन्। साथै कार्यसमितिका बाकी रहेका अन्य पदहरुमा कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरि कमिटीलाई पुर्णता दिइने...
११ असार २०८०, सोमबार ०२:०६११ असार २०८०, सोमबार ०२:०६११ असार २०८०, सोमबार ०२:०६ by विशाल श्रेष्ठNo Comments
छुसकको सेप्टेम्बर ३० मा "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सुर्योदय र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका इलामेली बासिहरु मिलेर स्थापना गरेको इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" गर्ने भएको छ।
गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थिय...
११ असार २०८०, सोमबार ००:२९११ असार २०८०, सोमबार ००:२९११ असार २०८०, सोमबार ००:२९ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० असार ११ गते (सोमवार)
११ आषाढ २०८०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ । खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसा...
९ असार २०८०, शनिबार १४:११९ असार २०८०, शनिबार १४:११९ असार २०८०, शनिबार १४:११ by विशाल श्रेष्ठNo Comments
मोक्पोमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:मोक्पो साम्बो साझा चौतारी दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको मोक्पो सहरको samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा मा आइतबारका दिन दिउसो १:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न...
९ असार २०८०, शनिबार ०१:११९ असार २०८०, शनिबार ०१:११९ असार २०८०, शनिबार ०१:११ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० आषाढ ०९ गते (शनिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता पनि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्...
८ असार २०८०, शुक्रबार १३:५४८ असार २०८०, शुक्रबार १३:५४८ असार २०८०, शुक्रबार १३:५४ by विशाल श्रेष्ठNo Comments
नोनसानमा जुलाइ ९ तारिखमा "नीरफूल" फुल्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नोनसान नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र "नीरफूल" दक्षिण कोरियाको 논산 सहरको 논산문화원, 충남 논산시 관촉로 113-16 मा आइतबारका दिन १२:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको वि...
८ असार २०८०, शुक्रबार ००:५३८ असार २०८०, शुक्रबार ००:५३८ असार २०८०, शुक्रबार ००:५३ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० असार ८ गते (शुक्रवार)
८ आषाढ २०८०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)पढाइ लेखाइमा मन जानेछैन भ...