अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने
काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ कार्यक्रम पुनः सुरू गर्ने भएका छन् ।
हालै बसेको केन्द्रीय समितिको बैठकबाट दोस्रो पटक पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि पुनः प्रवक्ता र पत्रकारहरूबीचको भेटघाट कार्यक्रमलाई ब्यूँताउन लागेका हुन् ।
माओवादीको नयाँ जिम्मेवारी पाएका सापकोटाले आज काठमाडौंमा उपलब्ध प्रेस सेण्टरका केन्द्रीय सदस्यहरूसँगको भेटघाट कार्यक्रममा साउन २४ बाट कार्यक्रम सुरु गर्न लागेको बताए ।...
२१ श्रावण २०८०, आईतवार १४:२०२१ श्रावण २०८०, आईतवार १४:२०२१ श्रावण २०८०, आईतवार १४:२० by विशाल श्रेष्ठNo Comments
विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "विभेदरहित समाजको परिकल्पना समानता सहितको समृद्ध नेपाल हाम्रो चाहना" भन्ने मुल नारा लिएर सन् २०१७ मा स्थापित विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ तारिख आइतबारका दिन 대소극민제육센터(충북 음성근 대소면 대성로,39) मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ।
"स्वास्थ्यका लागि खेल सद्भाव र भाइचारा सहितको मेल" भन्ने नारा लिएर कोरियामा रहदा आइपर्ने विभिन्न आपतकालिन अवस्था साथै नेपालमा रहेका अशक्त तथा विपतमा रहेका महानुभावहरुलाइ सहयोग गर्न आपत कालिन राहत कोष स्थापनार्थ उद्देश्यका साथ तेश्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्न लागिएको हो। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्...
७ श्रावण २०८०, आईतवार ०५:०३७ श्रावण २०८०, आईतवार ०५:०३७ श्रावण २०८०, आईतवार ०५:०३ by विशाल श्रेष्ठNo Comments
परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित, म परिवर्तनको लागि बुलन्द आवाज उठाउछु साथ सहयोग तपाईंको हुनेछ-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि नारायण पौडेलले ले उपाध्यक्ष पदमा उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता नारायण पौडेलले यसअघि कोषाध्यक्षको रुपमा उम्मेदवारी दिने घ...
३ श्रावण २०८०, बुधबार १३:३७३ श्रावण २०८०, बुधबार १३:३७३ श्रावण २०८०, बुधबार १३:३७ by विशाल श्रेष्ठNo Comments
श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का
गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न बुद्दी गुरुङको अध्यक्षमा बनेको टिम बाट सन्तोष खड्काले ले महासचिव पदमा उम्मेदवारी दिए लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ।
रामेछाप मा जन्मिएर कोरियालाई कर्मभुमी बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३-०२५ क...
३ श्रावण २०८०, बुधबार ०८:१७३ श्रावण २०८०, बुधबार ०८:१७३ श्रावण २०८०, बुधबार ०८:१७ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव
दक्षिण कोरियामा आगामी जुलाइ २९/३० तारिख गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नवौं महाधिवेशन हुने तय भएको छ । जति महाअधिवेशन नजिकिँदैछ, त्यति नै मात्रामा उम्मेदवारहरूको प्रचार–प्रसारले तीव्रता पाएको छ ।
आसन्न चुनावमा विपिन कुमार गुरुङ, बुद्दी गुरुङ र सन्जिब कुमार राइ ३ जना अध्यक्षमा उम्मेदवारी दिदै प्यानल सहित नै खडा भएका छन्। चुनावको लागि अध्यक्ष तथा प्यानल हरुको संकल्पपत्र, घोषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गरिरहेका छन् । मतदातालाई प्रभावित गर्नका लागि गर्न सक्ने र गर्न नसक्ने पनि प्रतिबद्धता सार्वजनिक भइरहेका छन् । उम्मेदवार यथार्थपरक प्रतिबद्धताका आधारमा मत माग्नुपर्ने हो । तर, त्यो कुरा गौण हुन्छ र मुख्य कुरा जे–जसरी भए पनि मतदातालाई आफूतिर आकर्षित गर्ने हो र चुनावमा विजयी हुने हो । यस्तो पेच...
३ श्रावण २०८०, बुधबार ०१:१३३ श्रावण २०८०, बुधबार ०१:१३३ श्रावण २०८०, बुधबार ०१:१३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउने...
३१ असार २०८०, आईतवार ०६:२३३१ असार २०८०, आईतवार ०६:२३३१ असार २०८०, आईतवार ०६:२३ by विशाल श्रेष्ठNo Comments
सोल- सन् २०१७ मा जन्मेको दुई दिनपछि आफ्नो नवजात शिशुलाई जिउँदै गाडेको आरोपमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ पुर्जीको माग गरेको छ ।
जेओनम प्रान्तीय प्रहरी एजेन्सीले आफ्नो २ दिनको छोराको हत्या गरेको आरोपमा ३० वर्षकी महिला विरुद्ध पक्राउ पुर्जीको लागि आवेदन दिएको अधिकारीहरूले बताएका छन् ।
अविवाहित आमाको रूपमा नजिकैको शहर मोक्पोको अस्पतालमा बच्चा जन्माएको दुई दिनपछि सियोलबाट २८७ किलोमिटर दक्षिणमा रहेको ग्वाङग्याङमा उनको आमाको घर नजिकैको पहाडमा नवजात शिशुलाई गाडेको आरोप ती महिलामाथि रहेको छ ।
आमाको घरमा एक्लै हुँदा बच्चाको अचानक मृत्यु भएपछि दाहसंस्कार गरिएको उनले सुरुमा प्रहरीलाई बताएकी थिइन् तर पछि बच्चालाई जिउँदै गाडिएको भन्दै आफ्नो बयान बदलिन् ।...
३१ असार २०८०, आईतवार ०५:५४३१ असार २०८०, आईतवार ०५:५४३१ असार २०८०, आईतवार ०५:५४ by विशाल श्रेष्ठNo Comments
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने
काठमाडौँ - रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण सिप बिल्डिङका लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ ।
कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए ।
“कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन, उहाले कारोबारसँग भन्नू भयो , यसैगर...
३१ असार २०८०, आईतवार ०५:१३३१ असार २०८०, आईतवार ०५:१३३१ असार २०८०, आईतवार ०५:१३ by विशाल श्रेष्ठNo Comments
सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने अध्यक्ष उम्मेदवार बुद्दी गुरुङको माग
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले MTU हल सदेमुन, १२ तल्ला (경향신문사본사, 서울특별시 중구 정동 22)मिति : २०२३-०७-१५ तारिख (शनिबार) का दिन NRNA दक्षिण कोरियाका संरक्षक, सल्लाहकार तथा पदाधिकारी ,दक्षिण कोरियामा रहेका राजनीतिक संस्थाका प्रमुख ,दक्षिण कोरियामा क्रियाशील पत्रकार साथीहरु, दक्षिण कोरियामा रहेका सामाजिक तथा क्षेत्रिय संघ संस्थाका प्रमुख लगायत सम्पूर्णमा विभिन्न व्यक्तित्व हरु उपस्थिति निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा एनआरएनए दक्षिण कोरियाको २०२३-२५ को अध्यक्ष पदका उम्मेदवार बुद्दी गुरुङले सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने माग गर्नु भएको छ।
NRNA दक्षिण क...
३० असार २०८०, शनिबार ०९:१९३० असार २०८०, शनिबार ०९:१९३० असार २०८०, शनिबार ०९:१९ by विशाल श्रेष्ठNo Comments
दुइ मान वनमा आत्मसम्मान नगुमाउनुहोस,जिन्दगीभर पश्चातापको तापमा नराप्नुहोस। -डा.केशव थापा, महासचिव उम्मेदवार
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नवौं महाधिवेशन यहि आउँदो जुलाई २९ र ३० तारिखमा हुदैछ। दक्षिण कोरियामा सबै भन्दा ठुलो र सबै भन्दा विवादित संस्थाको परिचय बनाएको NRNA दक्षिण कोरियाको नवौं कार्यसमितिमा प्रवेश प्राप्त गर्नको निम्ति विभिन्न पदहरुमा विभिन्न व्यक्तीहरूले आफ्नो प्रतिवद्धता पत्र सहित उम्मेदवारीको घोषणा गरिसकेको छ। प्रचारप्रसार पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। करिव पाँच हजार प्रमाणित सदस्यहरुको मतले नवौं कार्यसमिति निर्वाचित हुनेछ। विशाल आवाजले "एन.आर.एन.ए. विशेष कार्यक्रम" अन्तर्गत यस भन्दा अघि तीन जना अध्यक्षको उम्मेदवारहरू लगायत अन्य उम्मेदवारहरुको परिचय मतदाताहरू माझ प्रस्तुत गरिसकेको छ। आज महासचिव पदको लागि उम्मेदवार दिनुभएको डा. केशव थापाक...