Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

आजको राशिफल : २०८० साउन २२ गते (सोमवार)

आजको राशिफल : २०८० साउन २२ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । अनावश्यक ठाउँमा धन खर्च होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेक...
विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने 

विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने 

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "विभेदरहित समाजको परिकल्पना समानता सहितको समृद्ध नेपाल हाम्रो चाहना" भन्ने मुल नारा लिएर सन् २०१७ मा स्थापित विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ तारिख आइतबारका दिन 대소극민제육센터(충북 음성근 대소면 대성로,39) मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ।  "स्वास्थ्यका लागि खेल सद्भाव र भाइचारा सहितको मेल" भन्ने नारा लिएर कोरियामा रहदा आइपर्ने विभिन्न आपतकालिन अवस्था साथै नेपालमा रहेका अशक्त तथा विपतमा रहेका महानुभावहरुलाइ सहयोग गर्न आपत कालिन राहत कोष स्थापनार्थ उद्देश्यका साथ तेश्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्न लागिएको हो। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्...
आजको राशिफल : २०८० साउन २१  गते (आइतवार)

आजको राशिफल : २०८० साउन २१ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजबाट नयाँ कार्यको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा पनि सहभागी भइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन बढी फलदाय...
आजको राशिफल : २०८० साउन २० गते (शनिवार)

आजको राशिफल : २०८० साउन २० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहि...
जनजाति महासंघ दक्षिण कोरियाले “२९ औ विश्व आदिवासी दिवस २०२३” अगस्ट २० मा मनाउने 

जनजाति महासंघ दक्षिण कोरियाले “२९ औ विश्व आदिवासी दिवस २०२३” अगस्ट २० मा मनाउने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, भर्खरै, राष्ट्रिय खबर, विदेश
जनजाति महासंघ दक्षिण कोरियाले "२९ औ विश्व आदिवासी दिवस २०२३" अगस्ट २० मा मनाउने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "रैथाने ज्ञान, सीप, कला,साहित्य, संस्कृति एवम् खाद्य परम्पराहरु लाई संरक्षण प्रवर्द्धन र विकास गर्दै पहिचान र अधिकार प्राप्तीको सांस्कृतिक आन्दोलनमा एकाकार बनौ " भन्ने मुल नारा लिएर आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले अगस्ट २० मा दक्षिण कोरियाको राजधानी सउलको 서울시 총로구 우정국로 55 조계사 내 역사문화 공연장 मा “२९ औं विश्व आदिवासी दिवस" मनाउने भएको छ ।  नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको मूल आयोजना र महासंघको सम्बन्ध क्षेत्रिय कमिटीहरु बुसान शाखा ,छेजु शाखा सम्पुर्ण जातीय संस्थाहरूको सहआयोजनामा नेपाली रैथाने कला साहित्य सस्कृतिक एवं स्थानीय खाद्य परम्परालाई संरक्षण प्रवर्धन एवं बजारीकरण गर्ने उद्देश्यसहित पहिचानको पक्षमा सांस्कृतिक आन्दोलनको रुपमा "२९ औं विश्व आदिवासी दिवस" मनाउन ला...
आजको राशिफल : २०८० साउन १९ गते (शुक्रवार)

आजको राशिफल : २०८० साउन १९ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थित...
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने 

कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, ट्रेन्डिङ
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "कर्णाली प्रदेशको शान, प्रदेशी भुमिमा एकता नै हाम्रो पहिचान" भन्ने मुल नारा लिएर स्थापित कर्णाली प्रदेशमा दक्षिण कोरियाद्वारा नेपाल खेलकूद परिषद कार्यकारी वोर्ड सदस्य तथा खेलकूद महासंघ नेपालका उपाध्यक्ष श्री नन्दा बस्याल ज्यु दक्षिण कोरिया आएको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको छ।  नन्दा बस्यालले बिगत का विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो देश को नाम राख्दै आउनुका साथै कोरियामा भएको बिश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५७ वटा राष्ट्र सहभागीता रहेको खेलमा फाइनलमा ईरान लाई हराउदै नेपाल को लागी पहिलो स्वर्ण पदक जित्न सफल हुनु भयको थियो। यहि प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकोमा हार्दिक बधा...
रास्वपा प्रवास विभागले “नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु” बारे कार्यक्रम गर्ने 

रास्वपा प्रवास विभागले “नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु” बारे कार्यक्रम गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, भर्खरै, राष्ट्रिय खबर, व्यापार
रास्वपा प्रवास विभागले "नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु" बारे कार्यक्रम गर्ने    विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरिया को आयोजना तथा Nepal Investment Forum को सहआयोजनामा आउदो अगस्त ५ शनिबारका दिन १ बजे माननीय सांसद हरी ढकाल ज्यू र सेयरबजारमा विशेषज्ञ गोपाल स्वामी ज्यूको प्रत्यक्ष उपस्थितिमा "नेपाली सेयरबजारमा लगानिका चुनौती र अवसरहरु" बारे कार्यक्रम हुने भएको छ। KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गर्ने सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल कार्यक्रम 서울특별시 종로구 창신동 540-1 ( NEPAL THAI RESTAURANT )को सभाहल दोश्रो तल्ला (🚇 𝑺𝑼𝑩𝑾𝑨𝒀 : DONGDAEMUN EXIT 2 & 3 को विचमा)मा हुने आयोजकले जनाएको छ। पहिलो सेसनमा वक्ताह...
आजको राशिफल : २०८० साउन १८ गते (बिहिवार)

आजको राशिफल : २०८० साउन १८ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । सफल यात्रा पनि होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुने...
आजको राशिफल : २०८० साउन १७ गते (बुधवार)

आजको राशिफल : २०८० साउन १७ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन...