Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध 

कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, विदेश, समाचार
कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: पछिल्लो समय दक्षिण कोरियामा विभिन्न संघसंस्था तथा समूहहरू मिलेर बिभिन्न राहतका अभियान हरु ,सहयोग गर्ने नाममा कार्यक्रमहरु गरिरहेको पाइन्छ। तर कार्यक्रम अगाडि चाहि विभिन्न अभियान तथा सहयोग गर्ने भन्दै public sentiment सँग खेलेर पैसा असुली कार्यक्रम सफल बनाउने तर केहि अपवाद बाहेक धेरैले कार्यक्रम पश्चात कुनै पनि आर्थिक हिसाबकिताब सार्वजनिक नगर्ने तथा बोलेको राहत अभियानहरु सहयोग नगर्नेजस्ता परिपाटी चल्दै आएको छ। त्यही अपवादको नमुना बनेको छ सुदूरपश्चिम समाज दक्षिण कोरिया। गत सलनालमा "कोरियामा सेल्टर स्थापनामा टेवा ,मनोरञ्जन सँगसँगै सामाजिक सेवा" भन्ने मुल नाराका साथ जनवरी २१ तारिख सेती-महाकाली सांगीतिक सौगात भाग-४ कार्यक्रम भव्यताका साथ स...
आजको राशिफल : २०८० जेठ ०१ गते (सोमवार)

आजको राशिफल : २०८० जेठ ०१ गते (सोमवार)

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ ०१ गते (सोमवार) १ जेठ, २०८० सोमवार  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । धार्मिक काम र भक्तिभाव बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पूजा पाठमा मन जानेछ । मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासु...
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे

Breaking News, Breaking news 1, जानकारी, देश, भर्खरै, समाचार, स्थानीय खबर
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे  विशाल आवाज भक्तपुर/नेपाल:‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे चयन भएका छन् ।  शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सहकोषाध्यक्ष उत्सव खड्का चयन भए । सदस्यहरूमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य प्रसाद...
एनआरएनए कोरियाको अध्यक्ष पदमा सन्जिब राई र बरिष्ठ उपाध्यक्षमा परि गुरुङको उम्मेदवारी घोषणा 

एनआरएनए कोरियाको अध्यक्ष पदमा सन्जिब राई र बरिष्ठ उपाध्यक्षमा परि गुरुङको उम्मेदवारी घोषणा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
एनआरएनए कोरियाको अध्यक्ष पदमा सन्जिब राई र बरिष्ठ उपाध्यक्षमा परि गुरुङको उम्मेदवारी घोषणा  दक्षिण काेरिया – जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा सन्जिब राईले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गर्नु भएको छ।त्यसैगरी र परि गुरुङले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गर्नुभएको छ। शनिबार काेरियामा सम्पन्न एक कार्यक्रमकाे सम्बाेधन गर्दै वरिष्ठ उपाध्यक्ष राइले आफ्नो उम्मेदवारी घाेषणा गर्नु भएको हाे ।हिजो कोरियाको बुसान-किम्हेमा NRNA ख्यङ्सान बुसान द्वारा आयोजित बृहत भेला तथा अन्तरक्रिया कार्यक्रमको बिच उहाहरु दुवैले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै आगामी दिनमा संस्थालाई सहि ढंगबाट लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। NRNA ख्यङ्सान बुसानको अध्यक्ष सानुराज मगरको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रममा बिभिन्न जातिय, क...
मोक्फो शहरमा मे २१ तारिखमा प्रदर्शन हुने “जारी” चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने 

मोक्फो शहरमा मे २१ तारिखमा प्रदर्शन हुने “जारी” चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, विदेश
मोक्फो शहरमा मे २१ तारिखमा प्रदर्शन हुने "जारी" चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने  विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARADESHI ENTERTAINMENT को आयोजनामा दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक जारी चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने भएको छ।   प्रदेशी इन्टरटेन्मेट द्वारा प्रदर्शनहुने जारी फिल्मको मोक्पो( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम कुनैपनि ग्रामीण क्षेत्रको बिद्यालयमा सहयोग,धरान कोकाह खानेपानी,राष्ट्रीय आवीस्कार केन्द्र हरु मघ्ये उपयुक्त एकमा सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ। नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरह...
आजको राशिफल : २०८० बैशाख ३१ गते (आइतवार)

आजको राशिफल : २०८० बैशाख ३१ गते (आइतवार)

Breaking News, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० बैशाख ३१ गते (आइतवार) ३१ वैशाख, २०८० मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेक...
श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए ! 

श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए ! 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए !     ✒️ लेखक राजु राई सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया वर्तमान अध्यक्ष 2023 मे 7 तारिख आइतबार दिनको १२:३० बजे दक्षिण कोरियाको आन्सान शहरको "सनातन साहित्य संगीत साधनाको पुस्तकालय अगाडि देखि बौद्ध धर्म अनुसार आनिले विधिवत रुपमा मन्त्र वाचन पछि बुद्धको मुर्ति सहित " अंग्रेजीमा Buddha Was Born In Nepal " र कोरियानमा  부처님은 네팔에서 태어났습니다 लेखिएको रथ ,ब्यानर, नेपाली झण्डा मन्त्रमुग्ध पार्ने म्यनेपेमेहङको धुन सहित र्याली अघि बढ्यो अघि अघि पुलिसले गाडी साईड लगाउदै बाटो खाली गर्दै थियो कोरियान लगायत अरु बिदेशिहरुले उत्साहित हुँदै रथ र र्याली हेर्दै फोटो, भिडियो खिची रहेका थिए हामी केही अगाडि बढेपछी एकजना आधबैसे महिला (सायद उनी रसियन हुनुपर्छ )रथमा बुद्धको मुर्ति , फोटो सहित अंग्रेजी भाषामा लेखीएको " Buddha Was Born In Nepal " र कोरियान भाषाम...
आजको राशिफल : २०८० बैशाख ३० गते (शनिवार)

आजको राशिफल : २०८० बैशाख ३० गते (शनिवार)

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
३० वैशाख, २०८०  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग पनि मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २१ मा हुने 

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २१ मा हुने 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २१ मा हुने  बोम्जन गुरुङ विशाल आवाज संवाददाता १२ मे २०२३, कोरिया :कोरिया स्थित नेपाल तामाङ घेदुङको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २१ आईतबार हुने भएको छ । संस्थाले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको निक नेपाल ट्राभल्सको सभाहलमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् २००३ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संस्थाका केन्द्रीय अध्यक्ष रबि योञ्जन तामाङले बताए । कोरियाको ख्यङ्साङ र जेजुदो ...
आजको राशिफल : २०८० बैशाख २९ गते (शुक्रवार)

आजको राशिफल : २०८० बैशाख २९ गते (शुक्रवार)

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
आजको राशिफल : २०८० बैशाख २९ गते (शुक्रवार) शुक्रवार , २९ वैशाख, २०८० मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभकार्यको चर्चा चल्नेछ । नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रमणीय र सुखद् यात्रा...