Advertisement
Advertisement

अनिता गिरिले पाइन् ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड

Advertisement
Advertisement

अनिता गिरिले पाइन् ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड

आइतबार फर्न इभेन्ट्स द्वारा आयोजित छैठौ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा मोडेल तथा नायिका अनिता गिरिले ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड प्राप्त गरेकी छिन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकि गिरिको नयाँ चलचित्र ‘नम्बरि सुन ‘ रिलिजको क्रममै छ।

नेपाल र भारतको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सांसद विनोद चौधरी, बलिउड अभिनेत्री भाग्यश्री, बलिउड कलाकार रञ्जित, विन्दु दाह्रा सिंह, भिआइपी कमेडियन, अभिनेत्री वसुन्धरा भुसाल, अभिनेता निर्देशक आकाश अधिकारी, सुर्य मगर, कुमार जोशी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे । वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, पत्रकार प्रकाश सुवेदी, कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुबेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराई लगायत थुप्रै नेपाली कलाकर्मीले एकसाथ सम्मान र अवार्ड प्राप्त गरे ।

दिग्गजहरूलाई सम्मान गर्ने र नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उदात्त दृष्टिकोणका साथ विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई यो पुरस्कार प्रदान गरिएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हु...
दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापु मा किरात समुदायको महान पर्व उभौली साकेला भव्य रूपमा मनाइने भएको छ। किरात राई यायोक्खा गणतन्त्र कोरिया...
मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

दक्षिण कोरियामा रहेका नेपाली दर्शकहरूका लागि चर्चित र्‍यापर Jamsey पहिलोपटक स्टेजमा उत्रिने भएका छन्। “Dharane Events Korea” को आय...
2nd HWASEONG NFC FUTSAL CUP 2026” का सम्पूर्ण तयारी पूरा, टाई–सिट र नियमावली सार्वजनिक

2nd HWASEONG NFC FUTSAL CUP 2026” का सम्पूर्ण तयारी पूरा, टाई–सिट र नियमावली सार्वजनिक

दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको “2nd...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×