आजको राशिफल : २०८० जेठ २६ गते (शुक्रवार)
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ २६ गते (शुक्रवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रमको प्रतिफल ढिलो प्राप्त हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । साँझमा शुभ समाचार मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक कार्यमा रुचि रह...


