काभ्रे सम्पर्क समिति कोरियाको सातौ अधिबेशन छुसकको पहिलो दिनमा
विशाल आवाज:काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सातौ अधिबेशन छुसकको पहिलो दिन सेप्टेम्बर २८तारिखको दिन यति रेस्टुरेन्ट एण्ड बार(सउल)मा हुने भएको छ।
"कोरियामा रहेका काभ्रेली एक हौ, प्रवासी भूमिको दु:ख सुखमा सहयात्री बनौ" भन्ने मुल नारा लिएर स्थापित सस्थाले स्थापना काल देखि नै कोरियाबासी काभ्रेली हरूको हरेक सुखदुखमा हातेमालो गर्दै आउनुका साथै विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ। संस्थाले कोरियामा औधोगिक दुर्घटना,गम्भीर रोगको बिरामी,शारीरिक तथा मानसिक रूपमा समेत जटिल समस्यामा परेका काभ्रेलीहरूको लागि आर्थिक सहयोग जुटाईदिने देखि धेरैको जीवन बचाईदिने परोपकारी कामहरू गर्दै आईरहेको छ।
स्थायि बासस्थान काभ्रेपलान्चोक जिल्ला भई हाल कोरियामा बसोब...
२५ भाद्र २०८०, सोमबार १०:४५२५ भाद्र २०८०, सोमबार १०:४५२५ भाद्र २०८०, सोमबार १०:४५ by विशाल श्रेष्ठNo Comments
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले महिला स्वयंसेविकालाइ प्रेसर नाप्ने उपकरण सहयोग गर्ने
विशाल आवाज:सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर महिला स्वास्थ्य स्वयंसेविका लक्षित सहयोग अभियान संचालन गरेको छ ।
“हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित यस संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको हो।
सिन्धुपाल्चोकको धेरै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा प्रेसरका बिरामी चेकजांच गरी उपचार गराउनका लागी अपरिहार्य उपकरण (Aneroid Sphygmomanometer ) को अभावमा कैयौं बिरामी रोगको उचित पहिचान तथा उपचार हुन नसकेको देखिएको हुंदा उक्त उपकरण खरिद गरि स्वास्थ्य स्वंसेविका हरुलाई बितरण गर्नको न...
२५ भाद्र २०८०, सोमबार ०९:१२२५ भाद्र २०८०, सोमबार ०९:१२२५ भाद्र २०८०, सोमबार ०९:१२ by विशाल श्रेष्ठNo Comments
गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गिम्छन ,गुमि नेपाली समाज दक्षिण कोरियाको गिम्छन् स्टेशन स्थित हिमालय रेष्टुरेन्ट मा आइतबार प्रथम भेला सम्पन्न भइ प्रकाश राइको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ।
"प्रबासमा पनि आफ्नोपन , नेपालीको लागि नेपाली मन!" भन्ने मुल नारा लिएर कोरियाको गिम्छन् सहरमा रहेका नेपालीहरु पनि सबै एकताबद्ध हुन पर्छ भन्ने भावनाका साथ राजेश चौधरी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। प्रथम भेला वाट प्रकाश राको अध्यक्षतामा १९ जना कार्यसमिति सहित रोशन राइ संरक्षक र नवराज आचार्य,राजेश चौधरी अनि कृष्ण पंगेनी सहित ३ जना सल्लाहकार चयन भएका हुन् । कार्यसमिति निर्वाचित हुने हरुमा वरिष्ठ उपाध्यक्षमा सुरज बर्तौला , उपाध्यक्ष मा किरण दर्लामी, महिला उपाध्यक्षमा अनु लिम्बु,कोषाध्यक्षमा दिपक काफ्ले,सह कोषाअध्यक्षमा गोपाल राई,सचिबमा बेन...
२५ भाद्र २०८०, सोमबार ०१:०७२५ भाद्र २०८०, सोमबार ०१:०७२५ भाद्र २०८०, सोमबार ०१:०७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज घर परिवारमा झैझमेलाको अवस्था आउला । आर्थिक पक्ष पनि कमजोर रहनेछ । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ । शुभ
कन्या (टो, पा...
२४ भाद्र २०८०, आईतवार १४:१८२४ भाद्र २०८०, आईतवार १४:१८२४ भाद्र २०८०, आईतवार १४:१८ by विशाल श्रेष्ठNo Comments
छुसकमा भिटेनले कोरियाको तिन सहरमा प्रस्तुति दिने
नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा कोरियाको ख्वाङ्जु,सउल र जेजु गरि तिन शहरमा चर्चित र्यापर भिटेनको साथमा छुसक ग्राण्ड इभेन्ट हुने भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट" ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित गायक समिर घिसिङ अर्थात भिटेनको कोरियामा छुसक ग्राण्ड इभेन्ट गर्ने भएको हो। कोरियाका ख्वाङ्जु,सउल र जेजु गरि तिन शहरमा भिटेनको प्रस्तुति रहने आयोजकले जनाएको छ। भिटेनले सेप्टेम्बर २८ तारिकमा कोरियाको दक्षिणी शहर ख्वाङ्जुमा आफ्नो प्रस्तुती दिनेछन् भने लगत्तै भोलीपल्ट २९ तारिक कोरियाको राजधानी सउलमा र ३० तारिख जेजुमा आफ्नो प्रस्तुती दिनेछन् । ख्वाङ्जुमा डि एन्ड एस पब लाउन्ज सगको सहकार्यमा २८ तारिक साँझ ८:३० बजेबाट शुरु हुने छु...
२४ भाद्र २०८०, आईतवार १३:२१२४ भाद्र २०८०, आईतवार १३:२१२४ भाद्र २०८०, आईतवार १३:२१ by विशाल श्रेष्ठNo Comments
पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न दिपक केसीको नेतृत्वमा कार्यसमिति चयन
बोम्जन गुरुङ/दक्षिण कोरिया:कोरिया स्थित क्षेत्रीय संस्था पर्वत समाजको सेप्टेम्बर १० मा दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा चौथो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले दिपक केसीको नेतृत्व रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाकी महिला उपाध्यक्ष कमला केसीको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष सरोज गुरुङको सहजीकरणसँगै सचिव जीवन पौडेलले प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
अधिवेशनमा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, विशेष अतिथिहरु गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, पर्वत समाज कोरियाका सल्लाहकार तथा NRNA-ICC सदस्य डा. रोशन...
२४ भाद्र २०८०, आईतवार ०१:०२२४ भाद्र २०८०, आईतवार ०१:०२२४ भाद्र २०८०, आईतवार ०१:०२ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खानेकुराको परिकार खान पाइनेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू सफल हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यप्रति सजग रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावर...
२३ भाद्र २०८०, शनिबार ०२:०९२३ भाद्र २०८०, शनिबार ०२:०९२३ भाद्र २०८०, शनिबार ०२:०९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुनस् सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ l
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सामान हराउने योग छ । नयाँ ठाउँमा लगानी गर्नु पनि उचित छैन, तर कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम जीवनमा मधुरता छाउनेछ । लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज व्यवसायमा सफलता ...
२२ भाद्र २०८०, शुक्रबार १२:३२२२ भाद्र २०८०, शुक्रबार १२:३२२२ भाद्र २०८०, शुक्रबार १२:३२ by विशाल श्रेष्ठNo Comments
“MRR WEEKEND SHOW" माकोरियाको विद्यार्थि जिवनका अवसर र चुनौति सम्बन्धि अन्तरक्रिया कार्यक्रम
नेपाली युवा हरुको साझा समुह MRR (MENS ROOM RELOADED) को दक्षिण कोरिया स्थित MRR TEAM KOREA ले सम्पुर्ण नेपाली हरुलाइ मध्यनजर गरेर सन्चालन गर्दै आएको “MRR WEEKEND SHOW” को लागि यस पटक कोरियाको विद्यार्थि जिवनका अवसर र चुनौति सम्बन्धि जानकारी हरु दिने उद्देश्यका अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
नेपालीहरुका लागी वैदेशिक रोजगारको उत्कृष्ट गन्तब्य मुलुक मानिएको दक्षिण कोरिया पछिल्लो समय विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुको रोजाइमा पनि पर्न थालेको छ । कोरियामा केही समय अगाडीसम्म न्यून रहेका नेपाली विद्यार्थीको संख्यामा क्रमिक वृद्दि हुँदै गैरहेको छ । उसो त कोरियन सरकारले पनि विदेशी विद्यार्थीको संख्या बढाउन विभिन्न कार्यक्रमहरु संचालन पनि गरीरहेको छ ।
संख्या वृद्धी भएसंगै के साँच...
२२ भाद्र २०८०, शुक्रबार १२:०६२२ भाद्र २०८०, शुक्रबार १२:०६२२ भाद्र २०८०, शुक्रबार १२:०६ by विशाल श्रेष्ठNo Comments
ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो" भन्ने मुख्य नारा लिएर सन् २०१९ मा स्थापित ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले छुसक को अवसर पारेर सेप्टेम्बर ३० मा खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता २०२३ गर्ने भएको छ।
कोरियामा रहेका नेपाली खेलप्रेमी साथी हरुलाई एकढिक्का बनाएर प्रतियोगिताको मुनाफा बाट कोरियामा रहेका नेपालिहरुलाई अकस्मात भैपरी आउने समस्यामा सहयोग गर्ने उद्धेश्यका ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले प्रतियोगिता आयोजना गर्न लागेको हो।
बिदाको समयमा परदेशमा एकआपसमा रमाइलो गर्न घररदेशको झझल्को मेटाउनका साथै स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर आयोजकले २०२३ सेप्टेम्बर ३०तारिखका दिन बिहान ९ बजे बाट ४:३० सम्म हुने प्रतियो...